बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्लड क्यान्सरविरूद्व लडिरहेकी दिपिका श्रेष्ठलाई सहयाेग गर्न अनुराेध

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्लड क्यान्सरविरूद्व लडिरहेकी दिपिका श्रेष्ठलाई  सहयाेग गर्न अनुराेध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं ।  ब्लड क्यान्सरविरूद्व लडिरहेकी दिपिका श्रेष्ठलाई सहयाेग गर्न उनकाे परिवारले अनुराेध गरेकाे छ ।

काठमाडौं महानगरपालिका वडा नं. १९ सुन्तागल्ली निवासी दिपिका श्रेष्ठ करिब चार बर्षदेखि ब्लड क्यान्सर रोग विरुद्व लडिरहनु  भएकी अहिले भारतको डिल्लीमा रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलमा उपचारत छ ।

पहिला उपचारका क्रममा १ करोड २० लाख खर्च भई घरको आर्थिक अवस्था कमजोर भएको पारिवारिक स्राेत जनाए । सरकारले दिदै आइरहेको आर्थिक सहयोग अपुग भएकाे जनाउँदै अहिले उपचारका लागि करिब ८० लाख अत्यन्त आवश्यक भएकाले सहयोग गर्न  सबैमा अनुरोध गरेका छन्  ।

पिपुल्स क्याम्पसबाट एम. बि.एस उत्तीर्ण गरेका क्यान्सरपिडित दिपिका श्रेष्ठलाई सहयोग गर्नका लागि सिटिजन्स बैंकको न्यूरोड शाखा खाता नम्बर   0070100001490010 विरामी स्वय्मकाे मोबाइल नम्बर सम्पर्क भारतकाे +91 93193 95461 र नेपालकाे माेबाइल नम्बरमा 9841133618 गर्न सकिनेछ ।

 

यो पनि पढ्नुहोस्

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

२ दिन अगाडि
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आयाे

भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आयाे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक