मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दैनिक १० किलो सुनको आयातले स्वदेशी माग नधान्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले अनुमति दिएको दैनिक १० किलो सुनको आयातले स्वदेशी माग नधान्ने बताएका छन् । तीन वटा व्यावसायिक छाता सङ्गठनले दैनिक १० किलो सुनले बजारको एक तिहाइ माग मात्रै धान्ने जानकारी दिएका हुन् । हाल केन्द्रीय बैंकले दैनिक १० किलो सुन मात्रै आयातको अनुमति दिएको छ । यसअनुसार सुनचाँदी व्यवसायीहरूले दैनिक न्यून मात्रामा सुन प्राप्त गर्छन् ।

जसले बजारको माग नधान्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले बताएका हुन् । ‘बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा पनि झन्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुन्छ,’ सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘तर हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले यति सुनले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन छ ।’

यसबाहेक विदेशबाट आउने नेपालीहरूले बिना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधा छ । तर, यसरी ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासन र भन्सार विभागले जफत गरेपछि बजारमा झनै ठुलो समस्या आइरहेको महासङ्घको भनाइ छ । सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्बद्ध चेकजाँच गर्ने स्थानमा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ । भन्सार बाट विधिवत रूपमा ल्याइएका गरगहनाहरू त्यस पश्चात् व्यवसायीको पसलसम्म आइपुग्छ । तर, यसरी ल्याइएको सुनलाई अवैध सम्झने, गरगहना देख्ने बित्तिकै त्यस प्रति गलत आशङ्का गर्ने जस्ता गतिविधिले व्यवसाय नै धरापमा परेको उनीहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस्

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

३७ सेकेन्ड अगाडि
लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

लागुऔषध प्रयोग नगर्न प्रतिबद्धता गराउने

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक