मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आजपा अध्यक्ष साह र  बाैधीमाई नगरप्रमुख बीच सिधा ट्टकर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आम जनता पार्टीद्वारा आन्दोलनको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

३ हप्ता अगाडि
अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी

१ महिना अगाडि
रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद तथा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह विरुद्ध अदालत अवहेलनाको मुद्दामा जिल्ला अदालत गौरले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले आइतबार यो आदेश दिएको हो। सांसद साहले सामाजिक सञ्जाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर टिप्पणी गरेपछि विवाद उत्पन्न भएको थियो। यसलाई अदालतप्रति अपमानजनक ठहर गर्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए, जसको दर्ता नम्बर सि ३ रहेको छ।
नगरप्रमुख यादवले आजपा महासचिव त्रिभुवन साहविरुद्ध पनि अदालत परिसरमै आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्। यसअघि, गंगाराम बैठामाथि कुटपिट, अभद्र व्यवहार तथा गालीगलौजको आरोपमा अदालतले थुनामा राख्न आदेश दिएको थियो।
सोही विषयमा त्रिभुवन साहको संलग्नता रहेको भन्दै यादवले मुद्दा दर्ता गराएका हुन्। बौधीमाई नगरपालिकाका कानुनी सल्लाहकार तथा नेपाल बार एसोसिएसन, रौतहटका पूर्व अध्यक्ष राजाराम यादवका अनुसार, अदालत अवहेलनामा दोषी ठहरिए आर्थिक जरिवाना, जेल सजाय वा क्षमादान हुन सक्ने कानुनी व्यवस्था छ। यस आदेशसंगै नगरप्रमुख यादवलाई लिएर सुरक्षा थ्रेट बढेको उनका समर्थकहरुले बताएका छन। आदेश आउन साथ नगरप्रमुख यादवले नेपाल  वार एसोसिएसन राैतहटको प्राङ्गनमा पत्रकार सम्मेलन गरी जनताको लागि तथा बाैधीमाई नगरपालिकाको विकासका लागि जस्तोसुकै चुनाैतिको सामना गर्न आफु तयार रहेको बताए ।
आदालतको आदेसमा आजपा अध्यक्ष र महासचिव साहद्वयलाई बाटोको म्याद बाहेक लिखित जवाफ सहितको कारण आदेश जारी भएसंगै सम्मानित  आदालत तथा माननिय न्यायाधीश  प्रति नगर प्रमुख यादवले आभार व्यक्त गरेका छन ।

प्रेमचन्द्र झा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक