बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दुर्गा प्रसाईंको महाअभियानबारे सभामुख घिमिरेले भने, ‘सरकार र पार्टीको धारणा आओस्’

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
दुर्गा प्रसाईंको महाअभियानबारे सभामुख घिमिरेले भने, ‘सरकार र पार्टीको धारणा आओस्’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता साझेदार दल नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको नागरिक बचाऔं महाअभियानबारे सरकार र एमालेले प्रष्ट धारणा ल्याउनु पर्ने बताएका छन् ।

उनले संविधान र पार्टीको नीति विपरित गतिविधि गर्नेप्रति सरकार र पार्टीको धारणा आउनुपर्ने बताए ।

झापाको बिर्तामोडमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले प्रसाईंका गतिविधि लगायत सरकारभित्र वा बाहिर रहेका दलका नेता तथा सांसदका गतिविधि तथा अभिव्यक्ति संविधानविपरीत हुने गरेको बताए ।

उनले भने, ‘यस्ता गतिविधि मलाई मात्र अनकम्फर्टेबल भएको होइन । एमालेका नेताको राजतन्त्र चाहिन्छ भन्दै गतिविधि हुनुले संविधानको मर्मवपरित हो कि होइन भन्ने कुरा सबैलाई थाह छ । यसबारे सरकार र पार्टीको धारणा आउनुपर्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरेको नागरिकता विधेयक अब नव्युँतिने उनले बताए ।

उनले नागरिकतालगायत अन्य निस्क्रिय भएका विधेयक अब नयाँ तरिकाबाट संसदमा पेश गरिनुपर्ने बताए ।

अब बन्ने राष्ट्रपतिका बारेमा मतदाताले छिनोफानो गर्ने विषय रहेको उनको भनाइ थियो ।

सांसदहरूले मत दिएर चुनिने राष्ट्रपतिका विषयमा पार्टीहरूले छलफल गर्ने भन्दा पनि मतदाता सांसदले टुंगो लगाउने विषय भएको सभामुख घिमिरेले बताए ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगको प्रस्तावलाई पनि निश्चित समयभित्र टुंगोमा पुर्याउने विषयमा छलफल भइरहेको बताए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१३ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक