बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा स्वदेश फर्किँदै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
भारतीय विदेशसचिव विनयमोहन क्वात्रा स्वदेश फर्किँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज स्वदेश फर्किँदैछन् । नेपाल बसाईको क्रममा महत्वपूर्ण भेटवार्ता काठमाडौं ओर्लिएकै दिन सम्पन्न गरेका क्वात्राले आज अन्य दलका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । उनी नेपालका लागि भारतीय राजदूतको जिम्मेवारीमा रहेकै बेला विदेशसचिवमा नियुक्त भएका थिए । उनलाई नेपाल मामिलाका जानकारका रुपमा लिईन्छ । नेपाल भ्रमणको क्रममा विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिने कुराकानी थियो ।

तर, प्रधानमन्त्री दाहालसँगको बालुवाटारको भेटवार्तामा भने भ्रमणको निमन्त्रणा दिनेबारे क्वात्राले कुनै शब्द नै उच्चारण नगरेको पाईएको छ । नेपालमा फागुन २५ गते राष्ट्रपतिको निर्वाचन छ । त्यसअघि भ्रमणको निम्तो दिनु हतारको निर्णय हुने भारतीय सत्ता पक्षको बुझाई छ ।

प्रधानमन्त्री दाहालले आफू पहिलो विदेश भ्रमणको रुपमा भारत नै जाने खुलासा गरिसकेका छन् । भारतीय विदेशसचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई तत्कालै नयाँ दिल्लीमा स्वागत गर्ने सम्भावना नरहेको बुझिएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै दाहालको दिल्ली भ्रमणको मिति सार्वजनिक हुनसक्ने गाईँगुँई चलिरहेको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

११ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक