काठमाडौं । यस बर्ष त्रिवि चार बर्ष स्नातक (बि.ए.) तहमा पाटन क्याम्पसकी छात्रा सबिना महर्जन नेपालभाषा विषयमा सर्वोत्कृष्ट हुन सफल भएकाे छ ।
वि.सं. २०८१ सालकाे नतिजा अनुसार नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सर्वोत्कृष्ट हुन सफल भएकाे हाे ।
काठमाडाैंकाे त्रिपुरेश्वर स्थित विश्व निकेतन मा. वि.,मा नेपालभाषा शिक्षिकाे रूपमा कार्यरत महर्जन नेपालभाषाको विभिन्न साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।


