बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गढीमाई मेलामा भोजपुरी सुपरस्टार खेसारीलालकाे प्रस्तुति

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गढीमाई मेलामा भोजपुरी सुपरस्टार खेसारीलालकाे प्रस्तुति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भोजपुरी सुपरस्टार खेसारीलाल यादवले रौतहटको गरुडा-समनपुर सडक निर्माणका लागि प्रदेश सांसद शेख अब्दुल कलाम (फूलबाबु)लाई पहल गर्न आग्रह गरेका छन् ।

बिहीबार रौतहटको गढीमाई नगरपालिका अन्तर्गत सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेलामा आफ्नो प्रस्तुति दिएपछि यादवले यो विषयमा ध्यान दिन अनुरोध गरेका हुन् ।
सांगीतिक प्रस्तुति सकिएपछि फोटो खिच्न स्टेजमा पुगेका सांसद फूलबाबुलाई यादवले स्थानीय जनताका लागि आवश्यक सडक निर्माणमा सक्रिय भूमिका खेल्न सुझाव दिए । यादवले भने, सडक राम्रो भएमा यहाँका नागरिकलाई धेरै सुविधा हुनेछ, त्यसैले यो विषयलाई प्राथमिकतामा राख्नुहोस् । गढीमाई मेलामा खेसारीलाल यादवको नृत्य र गायनले दर्शकलाई मनोरञ्जन प्रदान गर्‍यो । उनले आफ्ना चर्चित भोजपुरी गीतहरू गाएर माहोललाई झन् रोमाञ्चक बनाएका थिए । हजारौंको उपस्थितिमा दर्शकले यादवको प्रस्तुति अत्यन्तै मन पराएका थिए ।
उनलाई साथ दिन नेपालका चर्चित महिला कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए । मेलाको आयोजनाले स्थानीय संस्कृतिलाई उजागर गर्दै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ ।
भोजपुरी इन्डस्ट्रीका हिरो समेत रहेका यादवले अपिल गरेको  सडक मर्मत तथा निर्माणका लागि स्थानीयले समेत लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।
गरुडादेखि समनपुर जोडने सडक खण्ड हिउँदमा धुलामे र वर्षा याम्मा हिलामे हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

७ मिनेट अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक