बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ह्वावेकाे मेट ७० र मेट एक्स सिक्स फोल्डेबल सिरिज सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्वावेकाे मेट ७० र मेट एक्स सिक्स फोल्डेबल सिरिज सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले मेट ७० र मेट एक्स सिक्स फोल्डेबल सिरिज सार्वजनिक गरेको छ । कम्पनीले हालै मात्र यी सिरिजलाई चिनियाँ बजारमा सार्वजनिक गरेको हो । यससँगै ह्वावेले एन्ड्रोइडसँगको सम्बन्ध औपचारिक रूपमा तोडेको छ । यी फोनमा पूर्ण रूपमा ह्वावेको आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस नेक्स्ट’ प्रयोग गरिएको छ । यस अपरेटिङ सिस्टमलाई कम्पनीले अमेरिकी प्रविधिको सहायताबिना आफ्नै देशमा विकास गरेको हो ।

सन् २०१९ मा पहिलो पटक हार्मोनी ओएस सार्वजनिक गरिएको थियो । त्यस समय यो एन्ड्रोइडको फ्रेमवर्कमा आधारित थियो । तर, अब ह्वावेले एन्ड्रोइडलाई अङ्गाल्न छोडेको छ, जसको अर्थ अब ह्वावेका नयाँ फोनमा एन्ड्रोइड एपहरू प्रयोग गर्न सकिने छैन । ह्वावेले डेभलपरलाई आफ्नै ओएसमा आधारित एपहरू विकास गर्न प्रोत्साहित गर्दै काम गरिरहेको छ । चिनियाँ सञ्चार माध्यमहरूको रिपोर्टअनुसार ह्वावेले १० हजारभन्दा बढी एप्स हार्मोनी ओएस नेक्स्टमा उपयुक्त बनाइसकेको छ र यस वर्षभित्र एक लाख एप विकास गर्ने लक्ष्य राखेको छ ।

मेट ७० सिरिज हार्मोनी ओएस नेक्स्ट प्रयोग गर्ने पहिलो फ्ल्यागशिप फोन हो । तर मेट ७० र मेट एक्स सिक्स सिरिजमा हार्मोनी ओएस नेक्स्ट पहिले नै इन्स्टल गरेर उपलब्ध हुने छैन । यी फोनमा हार्मोनी ओएस ४.३ भर्सन प्रि-इन्स्टल हुनेछ, जसका कारण फोनमा केही एन्ड्रोइड तत्वहरू यथावत् रहनेछन् । हार्मोनी ओएस नेक्स्ट केही महिनापछि मात्र इन्स्टल गर्न उपलब्ध हुनेछ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार नयाँ ओएस प्रयोग गर्न सक्नेछन् । सन् २०२५ भित्र कम्पनीले नयाँ डिभाइसहरूमा डिफल्ट रूपमा हार्मोनी ओएस नेक्स्ट उपलब्ध गराउनेछ । एन्ड्रोइडमुक्त अनुभव दिने ह्वावेको यो कदमलाई विभिन्न कोणबाट मूल्याङ्कन गरिएको छ । कम्पनीले ओएसमा अमेरिकी कम्पनीहरूको दबदबा तोड्दै आफ्नै ओएस निर्माण गर्ने निर्णयलाई चर्चाको विषय बनाएको छ ।

चिनियाँ प्रयोगकर्ताले नयाँ अपरेटिङ सिस्टमलाई कसरी लिन्छन् भन्ने कुरा हेर्न बाँकी छ। यद्यपि कम्पनी नयाँ ओएसका कारण प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न विश्वस्त छ। डेभलपरहरूलाई आफ्नो इकोसिस्टममा लगानीका लागि प्रेरित गर्न र प्रयोगकर्तालाई आफ्नो इकोसिस्टममा निर्भर बनाउन ह्वावेका लागि चुनौती हुनेछ ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१३ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक