बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली कांग्रेसकाे कोषाध्यक्षमा उमेश श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली कांग्रेसकाे कोषाध्यक्षमा उमेश श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका छन्।

सभापति देउवाले आइतबार केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। श्रेष्ठ पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पनि हुन्। कांग्रेसको विधानमा केन्द्रीय सदस्य मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ।

सोही विधानअनुसार आइतबार सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष मनोनयन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। श्रेष्ठ कांग्रेसभित्र सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवासँग राम्रो सम्बन्ध भएका नेता हुन्।

निजी स्कुलका सञ्चालकसमेत रहेका श्रेष्ठलाई गत प्रतिनिधि सभा चुनावमा चितवन-२ बाट कांग्रेसले उम्मेदवार बनाएको थियो। त्यसबेला पार्टीमा लामो समय बिताएका नेताहरूलाई पाखा लगाएर उनलाई टिकट दिइएको भन्दै कांग्रेसभित्रै चर्को आलोचना भएको थियो। यद्यपि उक्त चुनाव उनले जित्न भने सकेनन्।

कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। महाधिवेशन भएको तीन वर्षपछि सभापति देउवाले श्रेष्ठलाई कोषाध्यक्ष बनाएका हुन्। चार-चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ। विधानअनुसार भए अर्को साल कांग्रेसले १५ औं महाधिवेशन गर्नुपर्छ। महाधिवेशनका चर्चाबीच भएको यो मनोनयनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

११ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक