बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसी राष्ट्रपति पुटिनले गरे एक महत्वपूर्ण निर्णय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रुसी राष्ट्रपति पुटिनले गरे एक महत्वपूर्ण निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
sharethis sharing button

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महत्वपूर्ण निर्णय अनुसार संशोधित परमाणु नीतिमा हस्ताक्षर गरेका छन् । कुनै पनि देशले परमाणु युद्ध सम्पन्न देशको सहयोगले रुसमाथि हमला गरेमा त्यसलाई संयुक्त आक्रमण मानिने र त्यस्तो अवस्थामा रुस सरकारले आणविक हतियार प्रयोग गर्न सक्ने नयाँ नीतिमा उल्लेख छ । तर, यो अवस्थामा केही शर्तहरू पनि थपिएका छन् । पुटिनको यो निर्णय रुस-युक्रेन युद्धको एक हजार दिन पूरा भएकै दिनमा आएको हो ।

बाइडेनको निर्णयले बढाएको हो, आणविक युद्धको खतरा ?
अमेरिकामा बाइडेनको सरकारले युक्रेनलाई रुसमा  लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएको छ । यसप्रति रुसले कडा प्रतिक्रिया दिँदै उचित जवाफ दिने बताएको छ । संशोधित आणविक नीतिमा हस्ताक्षर गर्ने पुटिनको कदमलाई पनि बाइडेनको निर्णयको प्रतिक्रिया मानिएको छ । रुसको नयाँ आणविक नीतिमा रुसमाथि ठूलो मात्रामा हवाई आक्रमण भएमा रुसले जवाफमा आणविक हतियार प्रयोग गर्न सक्ने प्रावधान छ ।

यसअघि पनि युक्रेनी सेनाले अमेरिकी लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्दै आएको थियो तर, यो प्रयोग सीमा क्षेत्रमा मात्र सीमित थियो । अब सत्ता छोड्नै लाग्दा बाइडेनले ठूलो निर्णय लिएर युक्रेनलाई रुसभित्र पनि लामो दुरीका मिसाइलले आक्रमण गर्ने अनुमति दिएका छन् ।

यो स्वीकृतिसँगै रुसको सैन्य अड्डा, सैन्य प्रतिष्ठान र अन्य महत्वपूर्ण लक्ष्य युक्रेनको निशानामा परेको विज्ञहरुको विश्वास छ । यसले रुस–युक्रेन युद्धको सम्पूर्ण तस्वीर बदल्न सक्ने विश्लेषण आइरहेका छन् । रुसले अमेरिकाको कदमको आलोचना गर्दै यसलाई युद्ध भड्काउने प्रयास भनेको छ ।-एजेन्सीको सहयोगमा 

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

९ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक