काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाइँ जारी रहेको जनाएका छन् ।
बुधबार म्याद थपका लागि अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने–’तस्करसँगको लडाइँ हो है यो ।’
प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो । अदालतले उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद थप गरेको छ ।


