बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिवंगत ढुंगानाप्रति वामदेवको सम्झना र श्रद्धाञ्जली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै गौतमले ढुंगानाका बिशेषताबारे चर्चा गर्नु भएको छ ।

सभामुखका रुपमा ढुंगानाको संयोजनकारी भूमिकाबारे गौतमले चर्चा गर्नु भएको छ । ढुंगानाले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकार संरक्षण र विशेषतः शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सम्झिरहने बिषयहरु रहेको गौतमले उल्लेख गर्नु भएको छ ।

गौतमले ढुंगानालाई समकालीन नेपालका एक विशिष्ट बौद्धिक ब्यक्तित्वका रुपमा सम्झना गर्नु पर्ने र उहाँबाट सिक्नु पर्ने धेरै बिशेषताहरु रहेको बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

उहाँले आफूले एउटा असल मित्र गुमाएकोमा दुख प्रकट गर्नु भएको छ । गौतमले दिवंगत ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि ब्यक्त गर्नु भएको छ ।

बिज्ञप्तिको पूर्ण अंश यसप्रकार छ :-

दमननाथ ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली

पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको खबरले म निकै दुखी भएको छु र स्तब्ध भएको छु ।
सभामुखका रुपमा ढुंगानाको संयोजनकारी भूमिका सदा प्रशंसनीय रह्यो। ढुंगानाले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, मानव अधिकारको संरक्षण र विशेषतः शान्तिप्रक्रियामा पुर्‍याएको योगदान सदा सम्झिरहने बिषयहरु छन् ।
ढुंगानालाई समकालीन नेपालका एक विशिष्ट बौद्धिक ब्यक्तित्वका रुपमा सम्झना गर्दै उहाँबाट सिक्नु पर्ने धेरै बिषयहरुछन्। संसदीय बेन्चमा बसेर एउटा साम्सदले निर्बाह गर्नु पर्ने गतिशिलता कस्तोहुनु पर्छ भन्ने शिक्षा वहांको कृयाशिलताबाट मैले प्राप्त गरेको हुं।वास्तवमा मैले असल मित्र गुमाएको छु भने देशले असल राजनीतिज्ञ र उच्च स्तरको विज्ञ गुमाएको छ । दिवंगत ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।
वामदेव गौतम
अध्यक्ष
नेकपाएकता राष्ट्रियअभियान
२/८/२०८१

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

८ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक