आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मैत्रीपूर्ण खेलमा नेपाल ताजिकिस्तानसँग ४-० ले पराजित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मैत्रीपूर्ण खेलमा नेपाल ताजिकिस्तानसँग ४-० ले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ताजिकिस्तानमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो खेलमा पराजित भएको छ ।

बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको छ ।

डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा भएको खेलमा ताजिकिस्तानका लागि शेर्भोनी माबात्सोएभ र अलीसेर जालिलोएले दुई-दुई गोल गरे ।

नेपालले पहिलो हाफमै तीन गोल व्यहोरेको थियो भने दोस्रो हाफमा थप एक गोल व्यहोर्‍यो ।

शेर्भोनीले खेलको १९औं र ४४औं मिनेटमा गोल गरे । यस्तै अलिसेरले २९औं र ४९औं मिनेटमा गोल गरे ।

फिफा वरियतामा ७१ स्थान माथि रहेको ताजिकिस्तान विरुद्ध नेपालले ७ वर्षपछि पहिलो पटक खेल्दा अहिलेसम्मकै फराकिलो हार व्होरेको हो ।

यसअघि नेपालले ताजिकिस्तान विरुद्ध तीन पटक खेल्दा तीनै पटक पराजित भएको थियो । ताजिकिस्तानसँग चौथो भेटमा नेपालले चौथो हार व्यहोरेको हो ।

नेपालले अब दोस्रो खेल शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

यस्ताे छ माैसम आज

९ घण्टा अगाडि
देशभरको मौसम सफा रहने

बर्खामा देशका सरदरभन्दा कम पानी पर्ने सम्भावना

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक