शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मिस्टर नेपाल २०२४’को विजेता भियतनाम पुगे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘मिस्टर नेपाल २०२४’को विजेता भियतनाम पुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘मिस्टर नेपाल २०२४’को विजेता सन्तोष लोक्सम लिम्बु भियतनाम पुगेका छन् । ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै उनी त्यहाँ पुगेका हुन् ।

भियतनामको बिन्ह थुएनको नोभावर्ल्ड फान थियटरमा २३ नोभेम्बरमा ‘मिस्टर वर्ल्ड २०२४’को फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको यो ११औँ संस्करण हो । जसमा नेपालसहित ७२ राष्ट्रका प्रतिनिधि उपाधिका लागि भिड्नेछन् । नेपालको सहभागिता भने यो पाचौँ हो ।

भियतनाम उड्नु अगाडि सन्तोषलाई जितको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालकी सिइयो अर्चना थापा, सदस्य मोहन बस्नेत लगायत पुगेका थिए । Shivam Cement उड्नु अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्तोषले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस भएको बताए । ‘म देश चिनाउने उद्देश्यका साथ प्रतियोगितामा जान लागेको हो’, सन्तोषले भने ‘धेरैको सपना बोकेर प्रतियोगितामा जाँदै छु । देशको सुन्दरता प्रस्फुटन गर्नेछु ।’ उनले शीर्ष उपाधि नेपाल ल्याउन भरसक कोसिस गर्ने बताएका थिए ।

नेपालमा ‘मिस्टर नेपाल २०२४’ गत भदौमा आयोजना भएको थियो । जसमा सन्तोषले शीर्ष उपाधि हासिल गरेका थिए ।

यो पनि पढ्नुहोस्

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

३१ मिनेट अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

एमालेबाट १६ सांसदको नाम टुंगो

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक