बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै भिडिओ बनाउने युवाको खोजी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सहकारी ठगमाथि कारबाहीका साथै वचत फिर्ता हुने : प्रधामन्त्री ओली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अघिल्लो साता काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘प्रधानमन्त्रीलाई मार्न’ भन्दै भिडिओ बनाउने युवाको खोजीमा प्रहरी लागेको छ ।

बंगलादेशसँग नेपाल पराजित भएको खेल सुरु हुनुअघि प्रधानमन्त्रीको नाम नलिई ‘सबैले छेकेर आज बुढोलाई मारौँ, नत्र भोलि त्यो मौका नआउन सक्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने युवालाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको हो । ती युवकले भिडिओमा भनेका छन्, “तपाईंले गेम हेरिरहनुभएको होला, मैले अरू नै केही हेरिरहेको छु ।

आज हामीले मार्न सकिन्छ के ! चाहे भने त्यतिको मान्छे छन् । बाहिर ग्रूप बनाएर घेरेर फ्याट्टै मार्न सकिन्छ । आज मार्‍यौँ भने मारेको मार्‍यै हुन्छ । आँटौँ त आज । घेरै टाइम छैन बूढो गइहाल्छ । आज गरिएन भने हामी पछुताइन्छ ।” खेलमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए ।

खेलको अन्त्यमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि भएको थियो । तर, नाराबाजी भएको विषयमा खासै चासो नराखेको प्रहरी जापानमा बसेर भिडिओ बनाउने रतन कार्की नाम गरेका युवकको खोजीमा लागेको हो । उनी जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ । एक उच्च प्रहरी अधिकारीले भने, “सामाजिक सञ्जालबाट घृणास्पद अभिव्यक्ति फैलाएको र नकारात्मक काम गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउको तयारी छ ।”

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

४ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक