काठमाडौं । कीर्तिपुरमा दुई मृगौला शिविर निःशुल्क परिक्षण हुने हुने भएकाे छ ।
कीर्तिपुर वडा नं. ३ मा अवस्थित शहिद कीर्ति भवन, हिति गाः (भ्वँय् छेँ) मा निःशुल्क मृगौला शिविर परिक्षण आगामी शुक्रबार २७ गते, शनिबार माघ २८ गते गरिने भएकाे छ ।
नयाँ छहारी नेपाल , वडा न ३ किर्तिपुर नगरपालिका र “मार्क इन्टरनेशनल किड्नी सेन्टर ” लाजिम्पाट , काठमाडौंको प्राविधिक सहयोगमा हुन गइरहेकोले मृगौला शिविर निःशुल्क परिक्षण र निःशुल्क क्रियाटिनीन जाँच, निःशुल्क मधुमेह (सुगर) जाँच गरिने भएकाले स्वास्थ्य लाभ लिनका लागि निश्चित समयमा बिहान ८ बजे देखि २ बजेसम्म परिक्षण गराउन सकिने जनाएकाे छ ।


