बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चङ्गा उडाउने प्रतियोगिता-२०८१ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चङ्गा उडाउने प्रतियोगिता-२०८१ सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटीले आयोजना गरेको चङ्गा उडाउने प्रतियोगिता-२०८१ स्वयम्भू भुँइखेलमा कार्तिक १० गते शनिवार भव्य सम्पन्न भएको छ।

सम्पदा संरक्षण र स्वदेशी उत्पादन प्रयोगमा ल्याउनुपर्ने मुल उदेश्यका साथ भएकाे कार्यक्रममा  लगभग १० फिटको चङ्गा उडाएर, पानसमा बत्ती बाली र धनुस बहानले बेलुनलाई फुटाएर   प्रमुख अतिथि नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा चङ्गा उडाउने प्रतियोगिता-२०८१ को उद्घाटन गर्नुभएको थियो। उहाँले चङ्गा र दशैं नङ्ग र मासु जस्तै सम्बन्ध रहेको र फेरिपनि यस्तो कार्यक्रमलाई निरन्तरता दिएरजानुपर्नेमा जाेड दिइन ।

विषेश अतिथि पूर्व मन्त्री एवम् संविधान सभा सदस्य रामेश्र्वर फुयाल उपस्थिति रहेको कार्यक्रममा ४२ जना खेलाडीहरू भाग लिएको थियो। विजय हुनुभएकामा प्रथम रोहिल शाक्य, दोश्रो विकास ढुङ्गाना र तेश्रोमा सलिन शाही भएको थियो।विजेताहरूलाई अायोकले सिल्ड/कप, प्रमानपत्र प्रदान गरिएको थियो।

उक्त कर्यक्रममा रक्तदान जिवनदान नाराका साथ रक्तदान रहेको साथै किसानका उत्पादनहरू, नेपाली हस्तनिर्मित उत्पादनहरू, नेपाली कलाकारहरूलाई प्रोत्साहन गर्न, नृत्य, गीत गायन र योगको प्रस्तुति देखाईएको उक्त कार्यक्रममा `चङ्गा उडाउडा योग र व्यायाम गरे जतिकै फाईदा हुने अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी सचिव सुमित रंजित जनाउनुभयो। त्यस्तै उहाँ थप जनाउनु हुन्छ प्रविधिको विकाससँगै हामी मोबाईलमा मात्रै झुन्डिनुले गर्दा outdoor खेलहरूप्रति रूचि घट्नु चिन्ताजनक रहेको छ। त्यसैले सम्पदा संरक्षण गर्दा हाम्रो स्वास्थ्यमा पनि फाईदाजनक हुनेगर्दछ।

विषेश अतिथि अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा उपस्थिति रहेको कार्यक्रममा काठमाडौं महानगरका पूर्व मेयर विध्या सुन्दर शाक्य लगायत अखिल नेपाल किसान महासंघका विभिन्न तह र तप्कामा रहनु भएका नेतागनहरूको पनि उपस्थिति रहेको थियो।

यस अघि चङ्गा उडाउने प्रतियोगिता-२०८० साल असोज २८ गते काठमाडौंको खुलामञ्चमा भव्य सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

३ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक