बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ट्रक र ट्याङ्कर आपसमा ठोक्किँदा एक जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ट्रक र ट्याङ्कर आपसमा ठोक्किँदा एक जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ९ टिकौली जङ्गलमा गए राति दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मङ्गलवार राति ११ः२० बजेको समयमा पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट पश्चिम टाढीतर्फ जाँदै गरेको ना  ८ ख ८६७४ नम्बरको खाली ट्याङ्कर एक आपसमा ठोक्किएको थियो । दुई वटा गाडी ठोक्किएपछि ट्याङ्कर पछाडि गुडिरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किन पुगेको थियो ।

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनीश स्याङ्तानको राति ११ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

सोही ट्रकका सह चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष् स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।  ना ८ ख ८६७४ नम्बरको ट्याङ्कर चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानी बस्ने वर्ष ३६ को सुदीप तामाङ गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ ।

ट्याङ्करको पछाडि ठोक्किने ना ६ ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने वर्ष ३७ को दीपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

कोदालो प्रहार गरी हत्या

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

१ घण्टा अगाडि

प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

स्थानीय सरकारको गरिमा बढ्याे

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

आयो रास्वपाको जनअपेक्षित ऊर्जानीति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक