बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्दिपुर हिलले कार्तिक ९ देखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बन्दिपुर हिलले कार्तिक ९ देखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बन्दिपुर  । पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा कार्तिक ९ देखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ ।

जस अन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । ‘सङ्गीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौँ’ भन्ने नारा सहित बन्दिपुर केबलकारको प्रवर्द्धक कम्पनी बन्दिपुर हिलले ख्याति प्राप्त कलाकारहरूको साङ्गीतिक कार्यक्रमका साथ यही कार्तिक ९ देखि १५ गतेसम्म बन्दिपुर केबलकारको लोअर स्टेसन, केबलकार चोकमा देउसी–भैलो प्रतियोगिता, टिकटक प्रतियोगिता, फन पार्क, रमाइलो मेला, फुड फेष्टिबल र स्थानीय हाटबजार कार्यक्रम सञ्चालन हुने बन्दिपुर हिलले जनाएको छ ।

देउसी भैलो प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ रहेको छ । त्यसै गरी द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार तथा सान्त्वना पुरस्कार १० हजार रहेको छ । त्यसै गरी चाडपर्व उत्सव अन्तर्गत सञ्चालन हुने टिकटक प्रतियोगितामा बढी शेयर भएको भिडियो, बढी भ्युज भएको भिड्यो र उत्कृष्ट भिडियोलाई जनही १०, १० हजार रुपैयाँ दिइने कम्पनीले जनाएको छ ।

साथै चाडपर्व उत्सव कार्यक्रममा राष्ट्रिय कलाकारहरू आशिस राना (लाहुरे), ज्योति मगर, रचना रिमाल, बिलम राज क्षेत्री, युवराज घर्ती, शान्ता रानी परियार, रेसम निर्दाेश, रूपक डोटेल, विवेक, धिताल, आशा बिसी, राजेश बर्देवा लगायत कलाकारहरूको प्रस्तुति रहनेछ भने नृत्य तर्फ बिनु कार्की, सम्झना गुरुङ, सविता रानाले नृत्य प्रस्तुत गर्नेछन् ।

उक्त कार्यक्रमको प्रायोजकमा बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेड तथा प्रवर्द्धकमा ड्राइभ इन रेस्टुरेन्ट र टुरिजम् इन्भेष्टमेन्ट फण्ड लिमिटेड रहेको कम्पनीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

९ मिनेट अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक