शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 5 mins read
0
समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
ललितपुर/जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग लगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न संविधानको धारा ४२ मा व्यवस्था गरिएकोमा उक्त धाराबाट खस आर्यलाई हटाएर पुनर्लेखन गर्न माग गर्नुभएको छ ।
शनिबार ललितपुरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बज्राचार्यले संविधानको उक्त बुँदा विभेदकार भएको भन्दै जुन भौगोलिक समुदायबाट समानुपातिक मत पप्त भएको हुन्छ, सोही समुदायलाई पहिलो प्राथमिकतामा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा पार्टीका बुद्धिजीवी अगुवा इञ्जिनीयर नहेन्द्र प्रधानले स्थानीय जनतालाई स्थानीयको आवश्यकताअनुरुप प्राथमिकता दिएर राजनीतिले अगाडि बढाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा पत्रकार कुमार रञ्जितले जनता समाजवादी नेपालले विगतमा गरेका तीन गल्तीहरु औँल्याउँदै संविधान संशोधन प्रक्रियामार्फत् अगाडि बढ्न सुझाव दिनुभयो । सत्तामा बस्दा एउटा कुरा र बाहिरिँदा भिनदै कुरा गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो ।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

५ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक