बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनलाग्दी रूपमा तरकारीकाे भाउ बृद्वि

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो

sf7df8f}F, ! c;f/ M t/sf/L vl/b ub}{ pkef]Qmf sflndf6L kmnkm"n tyf t/sf/L ahf/df dªunaf/ t/sf/L vl/b ub}{ pkef]Qmf . tl:a/M M /f]zg ;fksf]6f÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाढी पहिरोको विपत्तीको बीचमा व्यापारीहरुले तरकारीको मूल्य मनलाग्दी तोकेका छन् ।

आज बिहान टुकुचाका केही व्यापारीहरुले धनियाँलाई प्रतिकेजी आठ सय रुपैयाँसम्ममा बेचेको एक खुद्रा व्यापारीले जनाए ।

नयाँबानेश्वरमा तरकारी पसल सन्चालन गर्दै आएका उनले भने, ‘हिजो पानी परकाले पसल बन्द गरेको एकजना व्यापारीले स्टकमा भएको धनियाँ आज बिहान ३०० रुपैयाँ किलोले बेच्यो ।

आज बिहान भक्तपुरका किसानले ल्याएको ताजा धनियाँलाई फेरि ५ सय/८ सय रुपैयाँ प्रतिकिलोमा बेचेको देखियो ।’ यसैगरी गोलभेँडा, हरियो खुर्सानी, भिण्डी लगायत तरकारीमा पनि व्यापारीहरुले मनलाग्दी बेचेको उनको धारणा छ ।

बाटो अवरुद्ध भएकाले नयाँ तरकारी उपत्यका बाहिरबाट राजधानी काठमाडौं आएको छैन । तर पहिलेदेखि त्यहीँ भएका तरकारीलाई मनलाग्दी मूल्य तोकिएको उपभोक्ताको धारणा छ ।

कालिमाटीको तरकारी तथा फलफूलको थोक बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ । त्यहाँको मूल्य सूचीअनुसार अघिल्लो दिनको तुलनामा लोकल गोलभेँडाको मूल्य आज झण्डै १४२ प्रतिशतले बढेको छ ।

यसैगरी अरुभन्दा तुलनात्मक रुपमा सस्तो मानिने स्कुसको मूल्यमा पनि हिजोभन्दा आज २११ प्रतिशतले बढेको छ । स्कुसको मूल्य हिजो प्रतिकिलो १७.७६ रुपैयाँ भएकोमा आज ५५ रुपैयाँ छ । लौका हिँजो ३५ रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा आज ९५ रुपैयाँ पुगेको छ । लौकाको मूल्य हिजोको तुलनामा आज १७१.४३ प्रतिशतले बढेको छ ।

यो पनि पढ्नुहोस्

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

३२ मिनेट अगाडि
राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक