बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिटिश स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्रिटिश स्कुलमा ट्राफिक सचेतना कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । ब्रिटिश एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिश ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमी) ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा कार्यरत सबारी चालक , सहचालक र यातायातसँग सरोकार राख्ने सम्पूर्णलाई एकताबद्ध गरि सबैले पालना गर्नुपर्ने ट्राफिक नियम, सुरक्षित यातायात सञ्चालन , यातायातको कुशल व्यवस्थापन , यातायात म्यानेजर र सो क्षेत्रसँग सम्बन्धित व्यक्तिले पालन गर्नु पर्ने नियम , कानुन , आचार संहिता र यात्रा कसरी सुरक्षित , मर्यादित , व्यबस्थित बनाउन सकिन्छ भन्ने विषयमा सचेतना सहितको प्रशिक्षण कार्यक्रम चलाइएको विद्यालयका म्यानेजर इन्जिनियर उमेश कँडेलले जानकारी गराए  ।

हरेक बालबालिका अभिभावकका मुटुका टुक्रा हुन् । विद्यार्थीलाई सुरक्षित रुपमा विद्यालय ल्याउने र सुरक्षित रुपमा अभिभावकसँग पुर्‍याउने काम विद्यालयको हो ।

सुरक्षित यात्रा बालबालिकाको नैसर्गिक अधिकार भएकाले सो उद्देश्य पूरा गर्ने लक्ष्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीको आगमनसँगै ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरणका लागि स्कुल-स्कुलमा पुग्न थालेको छ।

यसै क्रममा विद्यार्थी , शिक्षक र सरोकारवालाको सुरक्षित यात्राका लागि चालकसँग ट्राफिक प्रहरी भन्ने मूल नाराका साथ दुर्घटना न्यूनीकरण, ट्राफिक नियम, ट्राफिक सचेतनाका विषयमा ट्राफिक प्रहरी पोष्ट मंगलापुरका बरिस्ठ सई मिलन सिहले प्रशिक्षण र ट्राफिक प्रहरी जवान किसन कुँवरले सहजीकरण गर्नु भएको थियो र सो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको ब्रिटिश ग्रामर स्कुलका यातायात विभाग प्रमुख बिनोद आछामीले जनाए ।

विद्यालय सञ्चालनको महत्त्वपूर्ण पाटो यातायात पनि हो । सुरक्षित, विश्वाशिलो र आरामदायी यातायात एउटा उत्कृष्ट विद्यालयमा हुनुपर्ने महत्त्वपूर्ण गुण हो । ब्रिटिश ग्रामर स्कुल रुपन्देही मोफसलकै पहिलो एसी जडित बस भएको र एक विद्यार्थी एक सिटको मान्यता अबलम्बन गरिएको एक मात्रै ए ग्रेडको विद्यालय भएकाले यस्ता महत्त्वपूर्ण ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम प्रत्येक महिना गर्ने गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी गराउनु भएको छ ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक