शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मनमोहन मेमोरियल अस्पतालमा नर्सको ताण्डव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मनमोहन मेमोरियल अस्पतालमा एक नर्सले ताण्डव मच्चाउने गरेको खुल्न आएको छ । अस्पतालमा कार्यरत करारकी नर्स मोनिका कोइरालाले अस्पतालमा काम भन्दा बढी ताण्डव गर्ने गरेकी हुन् ।

अस्पतालमा मन लागेको समयमा मात्र काम गर्ने नत्र मोबाइल हेरेर  लविमा मात्र बस्ने वा अस्पतालको क्वाटर तिर रहने व्यवहारका कारण अस्पतालका हरेक कर्मचारीहरू हैरान भई सकेका छन् । दिएको जिम्मेवारी पुरा गर्न तथा काम गर्न अस्पताल प्रशासनले भनेमा आफू यही अस्पतालमा सुसाइड गरी दिने भन्दै उल्टै धम्काउने र तोडफोड गर्ने तथा सुसाइड गर्दा तिमीहरूको नाम उल्लेख गरेर मरिदिन्छु जेल पठाउँछु भने जस्ता धम्की दिने गरेका कारण अस्पतालमा सबैले हैरानी खेप्नु परेको छ ।

करारमा रहकी नर्सका कारण अस्पतालमा हैरानी खेप्नु पर्दा समेत अस्पताल प्रशासन भने उनीलाई कारबाईको दायरामा ल्याउन हिचकिचाएको एक कर्मचारीले बताए । उनका अनुसार कोइरालाका पति पनि अस्पतालमा नै काम गर्थे फार्मेसिमा फार्मेसिमा रकम हिनामिना गरेपछि उनी आफू फस्ने पक्का पक्की भएछन् । आफूले गरेको हिनामिना बाहिरा आएपछि उनले उक्त हिनामिना मिलाउन नसक्दा अस्पतालमा नै आएर सुसाइड गरेका थिए । अमृत पोखरलेले अस्पतालमा नै आएर सुसाइड गरेपछि उनकी पत्नी नर्स कोइरालाले आफ्ना पतिको आत्महत्यामा दोषी भन्दै अस्पतालका तीन जना विरुद्धमा जायरी दिएकी थिइन । उक्त जायरीको आधारमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा समेत चलेको थियो । उक्त मुद्दाबाट अभियोग लागेका तीनै जनाले सफाइ पाइ सकेका र उनका पतिले नै आर्थिक अनियमितता गरेका कारण यो बाटा फुत्कन नसक्ने देखेपछि आफैले सुसाइड गरेको खुल्न आएको उनी बताउँछन् ।

२०६८ बाट फार्मेसी असिस्टेन्टको रूपमा काम गर्दै आएका कोइरालाका पतिले आर्थिक अनियमितता गरेपछि पोल खुल्ने डरले २०८० असार २९ गते अस्पतालमा नै आएर सुसाइड गरेका थिए । त्यसपछि उसको मृत्युको विषयलाई लिएर अस्पतालका तीन जना विरुद्धमा जायरी दिइन र मुद्दा चल्यो त्यस पछि कोइरालाले अस्पतालमा ताण्डव गर्न थालेकी हुन् ।

पहिला पहिला त पतिको वियोगमा विक्षिप्त भएर उनीले यसो गरिन स्वाभाविक पनि हो । बिचरा काम गर्ने आँट पनि छैन होला भने जस्तो सबैमा भान भएको थियो तर उनी भने दिन प्रति दिन उग्र हुँदै अस्पतालको भौतिक सम्पत्तिको तोडफोड गर्ने अस्पतालका प्रमुखको कोठाको नै सिसा फुटाउने टेबल तोडफोड गर्ने जस्ता हर्कत गर्दै आएकी छन् ।

उनले दिएको जायरीको आधारमा काठमाडौँ जिल्ला अदालतमा चलेको मुद्दाको फैसला भई उनले अभियोग लगाएका सबैले सफाइ समेत पाई सकेका छन् । तथापि मलाई न्याय चाहियो भन्दै अस्पतालमा उनले एक वर्ष देखि कालो पट्टी बाँधेर आउने बिहान इलेक्ट्रिक हाजिरी गर्ने र साँझमा फेरी हाजिर मात्र गर्ने काम भने केही नगर्ने र अरूलाई पनि काम गर्न नदिने जस्ता हर्कत गर्दै आएकी छन् ।

कोइरालाको पतिको एक वर्षको काम पनि पुरा भई सकेको छ । उनलाई अव त तिम्रो पतिको एक वर्षको काम पनि पुरा भयो । अस्पतालमा अव राम्रो सँग काम गर भनी अस्पतालका डाइरेक्टरले अफिसमा बोलाएर भन्दा उनीले किन काम गर्ने भन्दै अस्पतालका डाइरेक्टरको अफिसमा भएको सिसाको टेबलमाथि अर्को टेबल बजारेर फटाइ आफू पनि यही सुसाइड गरिदिन्छु भन्दै धम्काएकी थिइन । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर रत्नमणि गजुरेल विदेश गएका थिए उनी आएपछि साउन २३ गते नर्स कोइरालालाई आफूलाई दिएको जिम्मेवारीको काम गर भनी निर्देशन दिँदा उनले किन काम गर्ने भन्दै रिसले आगो हुँदै निर्देशकको अफिसको टेबल फुटाएर सिसा हातमा लिएर आफ्नै घाँटीमा राखेर तिमीहरूले यही खोजेको हैन म यही मरिदिन्छु भन्दै धम्काएकी थिइन । उनले धम्काउँदा त्यहाँ उपस्थित निर्देशक लगायत अन्य कर्मचारीले भने उनी विरुद्ध कुनै एक्सन लिन नसक्नु आफैमा लाजमर्दो भएको कर्मचारीहरू बताउँछन् ।

यस्तो अनैतिक र गैर कानुनी काम गर्ने करारको कर्मचारीलाई तत्काल प्रहरी बोलाएर सजाय गराउनुपर्नेमा उनीमाथि कुनै कारबाही नहुनु आफैमा लाजमर्दो कुरा भएको उनीहरू बताउँछन् । आफूले अस्पतालमा ताण्डव गरेपछि उल्टै कोइरालाको पाँच छ जना मानिस बोलाएर अस्पतालका कर्मचारी धम्काएकी थिइन । आफ्नो उद्दण्ड व्यवहारका कारण जहिले विवादमा रहँदै आएकी उनै विवादित काम चोर कर्मचारीलाई अस्पतालले भने भारतमा जारी  नर्सिङ लिडरसिप तालिममा सहभागी हुन व्यवस्थापनले  पठाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

३ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जापानमा पहिरोको जोखिम बढ्याे

आज सुनको मूल्य बढ्याे

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक