मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माैलापुरमा  माविमा व्यवस्थापन समिति चयन गर्न  मतदान हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
माैलापुरमा  माविमा व्यवस्थापन समिति चयन गर्न  मतदान हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

रौतहट। मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयन गर्न भदौ ०७ गते शुक्रवार  विद्यालयमा मतदान हुदैछ । मतदानका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको मतदान अधिकृत सुरेन्द्र प्रसाद कुशवाहाले जनाए ।

शान्तिपूर्ण ढंगले मतदान हुनेमा आफु पुर्ण विश्वस्त रहेको जनाउदै मतदान अधिकृत कुशवाहाले ईएमएस प्रविधिमा नाम अनलाइन रहेका विद्यार्थीका अभिभावकले मात्रै मतदान गर्न पाउने सर्वपक्षीय सर्वदलीय बैठकबाट  सर्वसम्मत निर्णय भई सकेको जनाए । सो  विद्यालयमा एक हजार नौ सय एकचालीस विधार्थीको नाम ईएमएसमा  रहे पनि करिब एक हजार चार सय अभिभावकको नाम मतदाता सुचिमा राखिएको हो ।

एक जना अभिभावकको ६ जना सम्म विद्यार्थी विद्यालयमा अध्ययन गरि रहेको भए पनि एक भन्दा बढी विधार्थी  भएको अभिभावकलाई एकमत मात्रको भार दिईएको मतदान अधिकृत कुशवाहाले जनाए । सो विधालयमा सहमतिमा व्यवस्थापन समिति चयन गर्न पटक पटक गरि पाँच पटक भन्दा बढि नै अभिभावक भेला बोलाए पनि सहमति नभएपछि अन्तिम प्रयास को रुपमा मतदान बाट विधालय  व्यवस्थापन समितिका लागि मतदान हुने भएको कुरा प्रधानाध्यापक दिपेन्द्र साहले जनाए  ।

सो मतदानमा विधालय व्यवस्थापन समितिका लागि अध्यक्ष विवेक यादव र भुपेन्द्र प्रसाद जयसवालको टिम विच प्रतिशपर्धा भई रहेका छन । दुवै पक्षले आफु जित्ने दाबी गरिरहेका छन । स्थानिय प्रशासनले विद्यालयको चारकिला वरिपरि प्रचार प्रसारमा रोक समेत लगाईका छन । विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य पदका लागि भोली शुक्रबार विहान ०७ बजे देखि मतदान हुने छन । मतपत्र मतपेटिका लगायतका मतदानमा आवश्यक जन शक्तिको व्यवस्थापन भई सकेको प्रधानाध्यापक सिंहले जनाए । आवश्यक चार पदका लागि आठ जना उमेदवारी दर्ता गराएका छन ।

उमेदवारहरुलाई गत भदौ ०५ गते चुनाव चिन्ह समेत प्रदान गरिएको थियो । विवेक यादव समुहले कुर्सी र भुपेन्द्र प्रसाद जयसवाल समुहले चुनाव चिन्ह पंखा पाएका छन ।यादव समुहबाट विवेक यादव , मनोज कुमार  ठाकुर, सीता कुमारी देवी,
र रमिता देवीले उमेदवारी दर्ता गराएका छन । जयसवाल समुहबाट भुपेन्द्र जयसवाल , रिकेश्वर यादव,सिमा देवी र सीता कुमारी  देवीकोउमेदवारी परेका छन ।

दुबै पक्षले आफ्नो चुनावी एजेन्डा विधालयको पठन पाठनमा आमुल परिवर्तन गर्नुको साथै भ्रष्टाचार रोक्ने दाबी गरेका छन । विद्यालयको नाममा रहेको माछा पोखरी पनि व्यवस्थापन समितिका पदाधिकारीले एजेन्डाको रुपमा सारेका छन । यस अधि २०७४ सालमा पनि मतदान प्रक्रियाबाट व्यवस्थापन समितिको चयन गरिएको थियो । तीन वर्ष पछि कार्यकाल समाप्त भएपछि निकै विवादमा आएका सो विधालयमा सहमतिमा व्यवस्थापन समिति गठन गर्न स्थानिय मौलापुर नगर पालिका सहितका सरोकारबालाले निकै प्रयास गरेका थिए ।

दुबै पक्षमा कोही सहमतिमा व्यवस्थापन समिति गठन गर्न सहमत नभएपछि चुनावमा जानू परेको सोही विधालयका शिक्षक लखिन्द्र यादवले जनाए । यस सम्बन्धमा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान हुन लागेको विषयमा आफुलाई नगरपालिका बाट जानकारी प्राप्त भएको बताए ।आवश्यक शान्ति सुरक्षाको व्यवस्था  मिलाईएको प्रजिअ रेग्मीले भने  ।

प्रेमचन्द्र झा

 

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक