काठमाडौं । बैज्ञानिक समाजवादी पार्टीद्वारा फागुन १ गते ‘संकल्प पर्व’ घोषणा गरेको छ ।
पार्टीको प्रथम राष्ट्रिय भेलाद्वारा पारित दस्तावेजमा फागुन १ गतेलाई ‘बलिदानको स्मरण र क्रान्तिको निम्ति संकल्प पर्व’ मनाउन दिशानिर्देश गरेको हो ।
फागुन १ गतेलाई केवल जनयुद्ध दिवसको मात्र होइन बरु नेपाली जनताको इतिहासमा चलाएका सवै संघर्ष र बलिदानलाई त्यसैभित्र समेट्ने गरी संकल्पको रुपमा मनाउने बैज्ञानिक समाजवादी पार्टीले जनाएको छ ।
जस्ताको तस्तै पढ्नुहोस: