बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ ।  बाताबरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरङ जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य समेत राखेको थियो ।

मानवता बचाउँ भन्ने अभियानसाथ जहाँ जहाँ साईलयात्रमा पुगे त्यहाँ त्याहाँको स्थानिय निकाय, स्थानिय संघ संस्थाको सम्न्वयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरे । जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो । सन्तोषको टोली बिश्व साईकल यात्री अजित बराल अनि सन्देश सुबेदीको टोलीले साईकल यात्रा गरेको हो ।

सूचना प्रबिधीका बिधार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्साल बाट आईटीमा स्नातक समेत गरेका छन् । नेपालमा विभिन्न भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई प्रर्वदन गर्ने साईकल यात्रा उदेश्य रहेको सन्तोष भनाई छ । मेची महाकाली साईकल यात्राको सफलता पछि पनि सन्तोषले आई डेर नो ड्रग भन्ने कार्यक्रममा सहभागि हुन् काठमाडौ देखि पोखरा सम्म साईकल यात्रा गरे त्यस्तै सेभ ग्लोबल वामिङ भन्दै काठमाडौ चितवन हुदै हेटौडा सम्म साईकल मै पुगे र बीच बीचमा बृक्षारोपण समेत गरे । सन्तोषले बाताबरण संरक्षणको लागि भन्दै काठमाडौबाट बनेपा काशिभञ्जयाङ सम्म साईकल यात्रा गरेर दर्जनौ बिरुवा रोप । सो क्रममा निम एभोकार्डो, बर,पिपल लगायतका बिरुवा रोपे ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा साईकल पर्यटनको विकाश गर्ने सन्देश दिन पनि साईकल यात्रा गर्ने गरेको सन्तोष भनाई छ । नेपालमा साईकल चलाउनेहरुलाई गरिव हो भनेर सोच्नु वा आर्थिक हैसित कमजोर भएकाहरुले मात्रै साईकल चलाउँछन् भन्ने चिन्तन रहनु गलत बुझाई भएको सन्तोषको भनाई छ ।

समाजको लागि केही गर्नु पर्छ भन्ने हुटहुटी भएका सन्तोषले जव अजित बराल भटे त्यसपछि उनलाई साईकल यात्राको माध्यमबाट पनि समाजलाई सकारात्मक सन्देश प्रबाह गर्न सकिने ठानेर साईकल यात्रामा जुटेको बताए । मेची महाकाली साईकल यात्राको क्रममा सन्तोषको टिमले साईकल यात्रा मात्र गरेन स्थानीय संघ संस्था र रेडक्रस्रको सहयोगमा एक दर्जन भन्दा बढी स्थानमा रक्त्तदान कार्यक्रमको आयोजना गरी ५५८ युनिट रगत जम्मा गरे । जुन संकलित रगत बाट सयौको जीवन समेत बचाउन सकिएको सन्तोषको भनाई छ ।

यात्राका क्रममा उनीहरुले विर्तामोड, दमक, उर्लाबारी, धरान, जनकपुर, हेटौडा, बुटवल, कपिलवस्तु, दाङ, तुल्सीपुर, नेपालगञ्ज, महेन्द्रनगर लगायतका विभिन्न शहरमा रक्तदान कार्यक्रम गरेका थिए ।

दुर्रघटनामा रगतको अभावमा धैरेले ज्यान गएको कुरालाई मध्यनजर गदै रक्तदान कार्यक्रमलाई पनि साईकल यात्रा सँगै जोडेर लगेको सन्तोषको भनाई छ । रक्तदान यात्राको सफलता र गिरीको सकारात्मक प्रभाव पार्ने निरन्तरको प्रयासले धेरैलाई प्रेरित गरेको छ ।

सन्तोषका अनुसार साईकल चलाउँदा वातावरण प्रर्दशन नहुने, पेट्रोल नचाहिने हुँदा पैंशापनि वचत हुने तथा मानिसको स्वास्थ्यपनि राम्रो हुन्छ । साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर राष्टिय एकताको सन्देश समेत प्रबाह गरेको साइकल यात्री गिरीको भनाई छ । साइकल यात्रामा निस्किएका सन्तोषले अरुले सजिलै प्राप्त गर्न नसक्ने सफलता र अनुभव हात पारेका थिए । आफ्नो छुट्टै र आकर्षक परिचय बनाएका उनले आफूले जुन कार्य गरेपनि साईकल यात्रालाई भने कहिल्यै नछोडने बताए ।

नेपाल ओलम्पीक कमिटी साईकिलीङ प्लेयरको परिचय पत्र समेत पाएका सन्तोषले युवा तथा खेलकुद मन्त्रालय राष्टिय युवा परिषद अन्तर्गत प्रदेश युवा क्लव संञ्चालका सदस्य समेत हुन् । सन्तोषको बिहानीको यात्रा साइकलबाट सुरु हुन्छ । नेपालका लागि साइकल यात्री तथा सामाजिक अभियन्ताका रुपमा परिचित सन्तोषको धेरैजसो साइकल यात्रीसँग सम्बन्ध पनि बनाएका छन् ।

पछिल्लो समय उनी पर्यटन प्रवद्र्धनमा पनि त्यत्तिकै सक्रिय छन् । सबैलाई साइकल चढ्न उनी आह्वान पनि गर्छन । अहिलेको काठमाडौँको समस्या विषाक्त वायु प्रदुषण, ध्वनी प्रदुषण, भयाभह सडक दुर्घटना, विकराल ट्राफिक जाम यी यावत समस्याले समाधान साईकल यात्राले मात्र समाधान गर्न सक्ने सन्तोषको बुझाई छ । गाउमा होस या सहरमा साइकल संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता रहेको सन्तोषको भनाई छ । यसमा सरोकारवाला सबै अग्रसर भएर लाग्न आवश्यक रहेको उनको जोड छ । शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उनले भने, ‘यो साइकल ¥याली मात्र होइन । साइकल मैत्री शहरको परिकल्पनामा जोड दिनु अहिलेको आवश्यकता हो यसले मानव स्वास्थ्य मात्र हैन बाताबरण प्रदुशणलाई समेत कम गराउँछ ।

सन्तोष लगायको टिमको साईकल अभियान सफल बनाउन नेपाल रेडक्रस सोसाईट, नेपाल प्रहरी, पेन्क कस्टम,कान्तीपथ साईकल सोसाईटीका बिभिन्न स्थानका कमिटिहरु स्थानीय क्लव संघ संस्था तथा आम सर्वसाधारणको सबैको साथ रहेको थियो । प्रस्तुति ः बिष्णु गिरी निश्चल

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक