बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने

k/]jfnfO{ rf/f] nlntk'/, !$ df3 M ljZj ;Dkbfsf] ;"rLdf ;"rLs[t ko{6sL:yn kf6gbaf/sf] s[i0fdlGb/ k|fªu0fdf k/]jfnfO{ rf/f] lbFb} ;j{;fwf/0f . tl:a/ M rG›snf If]qL÷/f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ ।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न विद्यमान भाषा, कला, र संस्कृतिको जगेर्ना गर्न र जनमानसमा यसबारे अवगत गराई सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले पैदल यात्रा गर्न लागिएको जानकारी गराइएको छ ।

फागुन ६ गते हुने पैदल यात्रा ललितपुर मंगलबजार दरबार स्क्वाएरबाट बिहान ७ बजे सुरु भइ मंगलबजार, पुलचोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लव अफ पाटन हेरिटेजका सदस्य प्रदीप श्रेष्ठले पैदल यात्रामा दुई हजार भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने संस्थाको उद्देश्य रहेको बताए । उनले पैदल यात्रामा सहभागीता जनाउन चाहनेले प्रतिव्यक्ति ७०० रुपैयाँ सहयोग स्वरुप खल्ती एपमा पठाउन आग्रह गरे । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ ।

दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध गराइने हेरिटेजले बताएको छ । हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदल यात्राको कार्यक्रम राखेको जनाएको छ ।

भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ (हाल निर्माणाधिन अवस्थामा) रहेको छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर वि।सं।१९९० को भूकम्पमा भत्किएको थियो । मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा तत्कालीन प्रधानमन्त्री भारो भागीरथ भैयाले वि.सं. १७३५ मा बनाएका थिए ।

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

७ घण्टा अगाडि
अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक