मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेससँग भएको सहमतिको अक्षरंश पालना गर्ने प्रमकाे घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मन्त्री र सचिवहरुलाई मोबइल बोक्ने प्रवृत्ति सच्याउन प्रमकाे निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सहमतिको अक्षरंश पालना गर्ने घोषणा गरेका छन् ।

दुई दलबीच सत्ता–सहकार्यको लागि विभिन्न ७ बुँदे सहमति भएका छन् । ती सहमति कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा प्रश्न उठिरहेको बेलामा प्रधानमन्त्री ओली स्वयमले भने सहमति पालना हुने घोषणा गरेका छन् ।

कतिसम्म भने कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीमा आलोपालोको सहमति गरेर पहिलो लटमा सरकारको नेतृत्व गरेका ओलीले सहमतिअनुसार दुई वर्ष पुग्न एक हप्ता बाँकी छँदै सत्ता देउवालाई हस्तान्तरण गर्ने भनेर सार्वजनिक रुपमै घोषणा गरेका छन् ।

कतिपयले भने प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्रलाई विश्वासमा लिनको लागि पनि आफूले दुई वर्ष नै सरकारको नेतृत्व गर्ने र त्यो अवधिसम्म सरकार तलमाथि नहुने भनेर विश्वास दिलाउन खोजेको भनेरपनि विश्लेषण गरेका छन् । कांग्रेसकै पदाधिकारी तहका नेताहरुले ओलीले सहमति पालना गर्नेमा शंका व्यक्त गरिरहेका छन् ।

चुनावी सरकारको नेतृत्व भने देउवाले गर्ने समझदारी छ । यसपटक ओलीले सत्ता लम्ब्याउने र आफ्नै नेतृत्वमा चुनाव गराउनसम्म प्रयत्न गर्ने भनेर कांग्रेसभित्रै गाईंगुईं सुरू भएको छ ।

नेकपाकालमा दुई तिहाई बहुमतको सरकार टिकाउन नसकेका ओलीलाई कांग्रेससँगको सत्ता सहकार्य फलामको चिउरा हुन थालेको छ । कतिसम्म भने आफ्नो दलसमेत सम्मलित प्रचण्ड नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सरकारले फिर्ता बोलाएपछि राजदूत शर्माले पनि भारत सरकारका उच्च अधिकारीहरुसँग विदाई भेटवार्ता गरिसकेका थिए । तर, कांग्रेस सत्तामा फर्किएपछि परराष्ट्रमन्त्रीमा नियुक्त डा. आरजु राणाको जोडबलमा उनको जागिर थमौती भयो ।

अहिले उनै शर्मालाई नै राजदूतको रुपमा निरन्तरता दिने सरकारको निर्णय छ । यो निर्णयले पनि ओली कांग्रेससँग निरीह छन् भन्ने कुरा पुष्टि भएको अहिले राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । कांग्रेससँगको सहकार्य कति लामो जान्छ भन्नेमा स्वयम एमाले उच्च पँक्तिपनि सशंकित छ ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१४ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक