मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचार सहन्नँ भन्ने प्रधानमन्त्री केपि ओलीलाई छानबिन गर्न चुनौती

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भ्रष्टाचार सहन्नँ भन्ने प्रधानमन्त्री केपि ओलीलाई छानबिन गर्न चुनौती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भ्रष्टाचार सहन्नँ भन्ने प्रधानमन्त्री केपि शर्मा ओलीलाइ आफ्नै मन्त्रिपरिषदबाट छानबिन सुरु गर्न चुनौती दिएका छन् ।

भ्रष्टाचार, तस्करी र हत्या आरोपीहरूलाई मन्त्री बनाएको भन्दै सांसद चौधरीले प्रधानमन्त्रीलाई आफ्नै मन्त्रिपरिषदबाट छानबिन सुरु गर्न चुनौती दिएका हुन् । उनले भने,‘कुशासनको जगमा उभिएको अहिलेको सरकारको कर्तुत घटनाक्रमहरूले पुष्टि गर्दै छ। स्काउट लैनचौरको जग्गा हडप्नेलाई मन्त्री, सोझासाझा जनतालाई भुटानी शरणार्थी बनाउनेलाई मन्त्री, हुँदाहुँदै लुम्बिनी प्रदेशमा निर्मला कुर्मीको हत्या आरोपीलाई पनि मन्त्री ।

भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौँ भन्ने प्रधानमन्त्रीलाई म निवेदन गर्न चाहान्छु– छानबिनको सुरुवात आफ्नै मन्त्रिपरिषदबाट पो गर्ने हो कि !’ भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया बेचन झा र प्रतीक थापालाई पक्राउ गर्ने डिआइजीको दुई महिना नहुँदै सरुवा भएको विषयमा आपत्ति जनाउँदै उनले छिट्टै उनीहरू रिहा भए अनौठो नहुने बताए। चौधरीले भने, ‘भर्खरै मात्र तपाईंहरूले भुटानी शरणार्थी काण्डका नाइके बेचन झा र बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजीलाई दुई महिना नहुँदै सरुवा गर्नुभएको छ। अबको केही दिनमा बेचन झा रिहा भनेर खबर आउँछ ।

कसैले अचम्म नमान्दा हुन्छ।’ प्रतिपक्षमा रहँदा गिरिबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ भन्ने सांसदहरूको आवाज पार्टी सरकारमा गएपछि बन्द भएको भन्दै चौधरीले थपे, ‘प्रतिपक्षमा रहँदा गिरिबन्धुको फाइल खोल्नुपर्छ भन्ने माननीयज्यूहरू कता पो हुनुहुन्छ । आजकाल आवाज बन्द जस्तै छ । कोही त मन्त्री पनि बन्नुभएको छ। सायद पद जाने डरले घाँटी खसखस भएर पनि शान्त बस्नुभएको होला ।’

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक