मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गम्भीर घाइते दुई  ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ। भरतपुर महानगर पालिका वडा नम्बर १ भतेरी जङ्गलस्थित नारायणगढ मुग्लिङ सडक खण्डमा  दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुई  ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नं को कन्टेनर र विपरीत दिशाबाट आउँदै गनामा परी  ट्रक चालक  भारत उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलम र कन्टेनर चालक पर्सा वीरगन्जका ३३ वर्षका प्रमोद पटेलको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही ट्रकका सहचालक  भारतकाे गोरखपुर बस्ने वर्ष २२ को सावन  अहमत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसै गरी कालिका नगर पालिकामा रहेको कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार  राती खोलाले बगाउँदा  कालिका १० तीनदोभानका वर्ष ३३ का गम्भीर चेपाङको मृत्यु भएको हो ।

सिद्धि बजारबाट आफ्नै घर तुइँकराङ घर फर्कने क्रममा कयर खोलाले बगाई बेपत्ता भएको र पछि खोजी गर्दा अलिपर खोला किनारमा मृत भेटिएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगर पालिका वडा नम्बर ८ अशोक चोकमा गए राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारीले बागमती प्रदेश ०६(००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज तिवारीले  मोटरसाइकल चालक चितवन भरतपुर ७ प्रेम बस्ती बस्ने वर्ष ५० को चण्डीप्रसाद अधिकारीको दुर्घटनामा परी मृत्यु भएको जानकारी दिनुभयो ।

घाइते भई उपचार गराउन  नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइपुर्‍याएका अधिकारीको  उपचारकै क्रममाा मृत्यु भएको हो ।  घटना स्थलमा  प्रहरी टोली खटिई ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक