मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिविको परीक्षामा संस्कृत काव्यशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिए

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
त्रिविको परीक्षामा संस्कृत काव्यशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो । नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेले डीन कार्यालयको बद्मासीले प्रश्नपत्र दोहोरिन पुगेको जनाए । ‘डीन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन्’, उनले भने । सहायक डिन किरण आचार्यलाई कसरी यस्तो भयो भनेर प्रश्न गर्दा कर्मचारीको गल्तीले यस्तो भएको भन्दै माफी मागेको न्यौपानेले बताए । करिब डेढ घण्टासम्म पनि डिन कार्यालयले प्रश्नपत्र दोहोरिएको विषय उपकुलपति र रजिस्ट्रारलाई जानकारी नगराएको पाएपछि आफैैंले जानकारी गराएर छानबिन गर्न अनुरो गरेको न्यौपानेले जनाए ।

विभागले दुई सेट प्रश्नपत्र बनाई ‘मोडरेटर’ हरुको हस्ताक्षर सहित लाहछाप गरेर पठाउँदा पनि पुरानै प्रश्नपत्र दोहोरिएपछि फोन गरेर बुझ्दा कर्मचारीमाथि आक्षेप लगाएर उम्कन खोजेको उनको भनाइ छ । ‘कसरी यस्तो भो भनेर फोन गरेपछि मैले होइन, कर्मचारीले हो भन्दै माफी माग्नुभएको छ अब त्यो माफीको पुरस्कार भिसी रजिष्ट्रारले कसरी लिनुहुन्छ थाहा छैन’, उनी भन्छन् । विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरु उम्किएको प्रा. डा. न्यौपानेले जनाए। मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन किरण आचार्यले भने मानवीय त्रुटिका कारण नहुनुपर्ने गल्ती भएको जनाए।

‘उहाँहरुले हार्डकपीसँगै सफ्टकपी ल्याउनुभएको रहेछ, सफट्कपी ल्याउनुभएको पेनड्राइपमा भएको फाइलहरु फर्म्याट गर्दा पोर सालको खोलेछ’, उनले भने ‘यो एकदमै मानवीय त्रुटि हो यसमा कसैको गल्ती छैन । भुलबश हुनै नहुने कुरा भयो ।’ त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले यो विषयमा छानबिन गर्ने तयारी भएको जनाए । ‘भोलि फस्र्ट आवरमा कार्यकारिणीको बैठक बसेर यसको विषयमा निर्णय गरेर काम अगाडि बढाउँछौं ।’

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक