शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आयो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आयो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नरैनापुर । बाँकेको दुर्गम मानिएको नरैनापुर गाउँपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ। स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बालबालिकामा दादुरा संक्रमण देखिए पनि असर नदेखिएको जनाए। उनले नरैनापुर गाउँपालिकामा ९०.७४ प्रतिशत खोप प्रगति भएको  जनाए । दादुरा फैलिए पछि नरैनापुर गाउँपालिकाले दादुरा रुबेला बिरुद्धको खोप दिन सुरु गरेको थियो ।

नरैनापुरमा १४ हजार २२ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । जस मध्ये १२ हजार ७२४ जनालाई खोप लगाइएको बिबेक पौडेलले बताए । उनले भने खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरि घरमा नै पुगेर खोप लगाउने जनाए।

नरैनापुरका संक्रमित बालबालिकाहरूलाई विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल लगायतका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरी भिटामिन ए क्याप्सुल लगायतका औषधि उपलब्ध गराएको पौडेलले जनाए ।

संक्रमित बालबालिकाहरूको थप स्वास्थ्य परीक्षण र उपचारका साथै संक्रमण नियन्त्रणका लागि नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा, जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठन, युनिसेफको संयुक्त प्रयासमा पहल भइहेको छ ।

विश्व स्वास्थ्य संगठनका चिकित्सक तृप्ति रमन पाल नरैनापुर पुगेर स्वास्थ्यकर्मी संगै खोप लगाउन छुटेका परिवारहरु संग भेट गरि खोप लगाउन आग्रह गरे पछि खोप लगाउन तयार भएको स्वास्थ्य शाखाले जनाएको छ । नरैनापुरमा २६ जना बालबालिकालाई संक्रमित भएका थिए भने ६ जना निको भइ सकेका छन् । संक्रमित बालबालिकाहरूको होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

७ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक