सोम, बैशाख २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घट्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वैशाख मसान्तसम्मको अवधिमा विदेशबाट आयात हुने रासायनिक मलको परिणाम घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । चालू आर्थिक वर्ष २०८०र८१ को १० महिनाको तथ्यांकअनुसार रासायनिक मलको आयात परिणाम घटेको हो ।यो १० महिनाको अवधिमा विदेशबाट २५ अर्ब ५६ करोड रुपैयाँ बराबरको रासायनिक मल भित्रिएको छ । जुन, गत आर्थिक वर्ष २०७९र८० को यही अवधिमा ३१ अर्ब ८७ करोड रुपैयाँको आयात भएको थियो । यो गत वर्षको तुलनामा ६ अर्ब ३१ करोडको गिरावट हो ।

नेपालमा आयात हुने रासायनिक मल लगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । मुख्यगरी, भारत, चीन र गल्फ राष्ट्रबाट रासायनिक मलको आयात हुने गरेको छ । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियम लगायतका मल आएका छन् ।

तुर्किमिनिस्तानबाट १ अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट १ अर्ब ११ करोड रुपैयाँको नै युरिया भित्रिएको छ । यस्तै रुसबाट २ अर्ब ५५ करोडको युरिया, कतारबाट १ अर्ब ८९ करोडको र ओमानबाट ४ अर्ब ७० करोडको युरिया आयात भएको छ । यता चीनबाट २५ करोडको र ब्रुनाईबाट ३ अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ ।

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट ५ करोड १३ लाख रुपैयाँको आयात भएको छ । यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ । क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाखको पोटास भित्रिएको छ ।

यसबाहेक नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

भारतबाट रासायनिक मल खरिद गर्ने

भारतबाट रासायनिक मल खरिद गर्ने

५ घण्टा अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद्को कार्यालयमा कडाइ

भारतबाट रासायनिक मल खरिद गर्ने

नाई मलाई त्यही पार्टी चाहिन्छ

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक