सोम, कार्तिक १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनप्रतिनिधि सत्ताको लुछाचुँडीमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जनप्रतिनिधि सत्ताको लुछाचुँडीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ ।  जनताको काम गर्नुपर्नेमा जनप्रतिनिधि सत्ताको लुछाचुँडीमा लागिपरेको जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले जनाएकी छन्।

कोशी प्रदेश सरकारविरुद्ध प्रदेश सभामा टेबल भएको संकल्प प्रस्तावमा जसपाको समर्थन रहेको बताउँदै पूर्वमन्त्री लिम्बूले सरकारले इज्जत मान सम्मान गर्न नसकेको हुँदा समस्या भएको जनाइन्।

लिम्बूले भनिन्, ‘हामीले जनताको हितमा काम गर्नुपर्नेमा सत्ता लुछाचुँडीमा नै समय बिताइरहेका छौँ। अहिलेको सरकार अल्पमतमा परिसकेको छ।’

उनले थपिन्, ‘मान सम्मान भन्ने कुरा त्यति सहज छैन। एमालेको पहिलो सरकारमा हाम्रो साथ थियो। त्योबेला कम्तीमा पाँच वर्ष सरकार अघि बढ्ला भन्ने अपेक्षा थियो। तर, नामकरणकै विषयमा हामीले प्रदेशलाई सम्मान गर्न सकेनौँ।’

सरकार अल्पमतमा परिसकेकोले निरन्तरता पाउन नसक्ने उनको भनाइ थियो।

यो पनि पढ्नुहोस्

यस्ताे छ सुनकाे भाउ

सुनचाँदीको मूल्य बढ्याे

१० मिनेट अगाडि
मुलुकमा लगानीमैत्री  विकास गर्न कानूनी स्थिरता आवश्यक

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता डा सिल्भा निर्वाचित

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्याे

भारतको अरुणाचल प्रदेशमा झडप

एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

दशगजामा अतिक्रमणको समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक