बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

डार्बिनमा नेपाल फेस्टिभल २०२४ हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
डार्बिनमा नेपाल फेस्टिभल २०२४ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

डार्बिन । अस्ट्रेलियाको डार्बिन सहरमा आउँदो जुन १ तारिख शनिवार नेपाल फेस्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा यो फेस्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक सञ्जीव ढकाल ९गोर्खाली०ले बताए अनुसार डार्बिन सहरको प्रमुख पर्यटकीय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति १० बजे सम्म यो फेटिभल चल्ने छ।

नेपाल हाउस, भर्च्युल नेपाल टुर, सांस्कृतिक झाँकी र खानाका परिकारहरू संयोजक ढकालका अनुसार महोत्सवको मुख्य आकर्षण नेपाल हाउस हुने छ । उनी भन्छन् , “विभिन्न सेक्सन रहेको नेपाल हाउस एक मिनी नेपाल हुनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, संस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरू देख्न सकिन्छ ।”

महोत्सवमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरूको लागि फेस पेन्टिङको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा स्थानीय कलाकारहरूले दर्जनौँ प्रस्तुति दिने बताइएको छ  भने नेपाली राष्ट्रिय कलाकारको पनि उपस्थिति रहने छ । गायन, नृत्य र पूर्व मेची देखि पश्चिम महाकाली र हिमाल तराई सम्मका कला संस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र व्यावसायिक स्टलहरू रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरू महोत्सभमा सहभागी हुने अनुमान गरिएको नेपाल फेस्टिभल २०२४ का संयोजक भवानी पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

अकल्पनीय विनासकारी बाढी यसरी आयाे ?

२० मिनेट अगाडि
बाढीले धादिङ फुर्केखोला पुल बगायाे

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

जलविद्युत परियोजनाको वलमिच्याईको कारण भोटखोलाका जनता रुष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक