आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमुक व्यक्तिलाई बलिको बोका बनाउन नहुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अमुक व्यक्तिलाई बलिको बोका बनाउन नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेसले बालहठ देखाएको टिप्पणी गरेका छन् । आज (सोमबार) सदन सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहभागी भएर फर्कने क्रममा उनले कांग्रेसले सत्य, तथ्य के हो ? भन्ने जान्न नचाहेर राजनीतिक पूर्वाग्रहको आधारमा आरोप लगाएको जनाए । आज सभामुख घिमिरेले भोलि बस्ने प्रतिनिधि सभाको बैठकका काम कारबाही सहज बनाउन भनेरसबै दलहरुलाई छलफलका लागि बोलाएका थिए ।

‘बैठक सहमतिको नजिक गएन । हामीले पहिला प्रमुख प्रतिपक्षको कुरा सुन्यौं । यो एक खाल्को बालहठ जस्तो विषय वस्तु के, तथ्य के, सत्य के ? मिथ्या आरोप लागेको भरमा समिति माग गर्नु एउटा कुटिल चाल हो,’– उनले भने ।

कांग्रेसले मिथ्या आरोपका भरमा रवि लामिछानेको राजनीतिक, सामाजिक, आर्थिक, राजनीतिक र मानव अधिकार नै खारेज गरिदिने कुरा अगाडि सारेको उनको भनाइ छ । आरोपकै भरमा समिति बनाएर कुनै पनि अमुक व्यक्तिलाई बलिको बोका बनाउन नहुने उनले जनाए ।

‘कुनै अमुक व्यक्तिलाई समिति बनाएर बलिको बोका बनाउन पाइन्छ ? यो माग मिल्दैन । हिजो उहाँहरु सरकारमा हुनुहुन्थ्यो नि । त्यतिबेला के हेरेर बस्नुभयो ? सम्मानीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुभयो । त्यो तथ्यहीन जवाफ होला ? देशको कार्यकारी प्रमुखले दिएको जवाफ एउटा नजिर होईन ?’ उनले प्रश्न गरे ।

चैत २७ गतेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक– २०८० माथि विचार गरियोस्’ भन्नेप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । तर, कांग्रेसले भने गृहमन्त्रीलाई रोस्टममा जान र बोल्न नदिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१५ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक