मङ्ल, मंसिर २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेडिकल काउन्सिल सदस्यमा माधव नेपालकी छोरी सिफारिस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मेडिकल काउन्सिल सदस्यमा माधव नेपालकी छोरी सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालसहित दुई जना रहेका छन् । त्यसैगरी डा. रिकेश जंग काकी र डा.मनोजमान श्रेष्ठको नाम मन्त्रालयले फाइनल गरी मन्त्रिपरिषद्मा पठाएको मन्त्रालयका एक उच्च अधिकारीले जनाए ।

ती अधिकारीका अनुसार काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो । ‘हामीले तीन जनाको नाम सिफारिस गरेका हौं । निर्णय भएर आएको छैन,’ ती उच्च अधिकारीले भने ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ । त्यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाटआउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प

७ मिनेट अगाडि
विदेशी मुद्राको विनिमय दर ताेक्याे

अमेरिकी डलरको भाउ आज बढ्याे

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृत अवस्थामा फेला

श्रम संस्कृति पार्टीकाे पहिलाे सभा

दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश

सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ

बहुप्रतिक्षित गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक

विदेशी मुद्राको विनिमयदर निधारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक