सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी अष्ट्रेलिया प्रस्थान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रिय फुटबल टोलीका तीन खेलाडी अष्ट्रेलिया प्रस्थान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि पछिल्लो समय लगातार सुरुवाती रोजाइमा खेलिरहेका तीन खेलाडी एकसाथ मंगलबार पलायन भएका. छ  ।

नेपाली फुटबलको वर्तमान मात्र नभएर भविष्यको रुपमा हेरिएका डिफेन्डरद्वय दीनेश राजवंशी र गौतम श्रेष्ठसँगै मिडफिल्डर तेज तामाङ सोमबार राती अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरुबीच पटक पटक विवादका कारण लिग स्थगित भएपछि खेलाडीहरु विदेशिने क्रम पछिल्लो समय अत्याशलाग्दो अवस्थामा पुगेको छ । राष्ट्रिय टोलीमा नियमित खेल्दै आएका खेलाडीले नै पलायनको बाटो रोजेपछि घरेलु फुटबल मात्र नभएर स्तरीय राष्ट्रिय टोली निर्माण गर्न नै कठिन हुने देखिएको छ ।

नयाँ सिजनका लागि ए डिभिजन क्लबहरुले अनुबन्ध गरेको अवस्थामा पनि खेलाडी पलायन हुनुले फुटबलप्रति खेलाडीको वितृष्णा बढेको अनुमान गर्न सकिन्छ । यसअघि पनि घरेलु फुटबलको भविष्य प्रष्ट नहुँदा राष्ट्रिय टोलीबाट खेल्दै आएका खेलाडी पलायन भएका थिए । तर लिगको मिति तोक्न क्लब र एन्फाबीच निकै लामो जुहारी चल्नु र पुन: लिग २ महिना पछिलाई सर्दा खेलाडी पलायन भएका हुन् ।

पछिल्लो दुई वर्षमा डेढ दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पुगेका छन् । नेपालमा लिग फुटबल नियमित हुन नसक्दा खेलाडीले अष्ट्रेलियामा पटके प्रतियोगितासँगै नेपाली मूलका अन्य खेलाडीसँग विभिन्न क्लबमा खेल्दै आएका छन् । अष्ट्रेलियामा अर्ध व्यावसायिक फुटबलमा भने निकै कम खेलाडीले खेल्ने अवसर पाएका छन् । पूर्ण व्यावसायिक शीर्ष लिगमा भने हालसम्म कुनै नेपाली खेलाडीले खेल्न सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

२ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक