आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागढुङ्गा–मलेखु–मुग्लिन सडक सडकको यात्रा कष्टकर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नागढुङ्गा–मलेखु–मुग्लिन सडक सडकको यात्रा कष्टकर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काडमाडौं । लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । ठूला पहिरो झरेर अवरुद्ध नभए पनि सडक चिप्लो हुँदा र छेउकुनाको माटो बगेर सडकसम्म पुग्दा समस्या भएको हो ।

सङ्घीय राजधानी काठमाडौं जोड्ने नागढुङ्गा–मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।

अहिले धादिङ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । ठूला गाडी भने चलिरहेका छन् । काठमाडौंबाट झण्डै १ सय किलोमिटरको दूरीमा रहेको मुग्लिन पुग्नै ७र८ घण्टा लाग्ने गरेको छ ।

यस्तै, भक्तपुरको सूर्यविनायकमा पनि सडक विस्तारका क्रममा खनिएको माटो बगेर सडकसम्म पुग्दा गाडी गुड्न समस्या छ । बनेपामा पनि सडकमै माटो थुप्रिँदा गाडीलाई समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका केही ठाउँमा पनि सडकमै गेग्रान थुपिँदा आवागमन प्रभावित भएको छ ।

मुग्लिनबाट पोखरा जाने ए सय किलोमिटर बाटो पनि हिँडिसक्नु छैन । पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ, तर बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ १ सय १७ किलोमिटर सडक खनेर छाडेको पाँच वर्ष पुगेको छ । तर सडक अहिले पनि कतै हिलाम्य र कतै धुलैधुलो छ ।

विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् । जसका कारण जाम पनि हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१० घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक