आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसईईको पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एसईईको पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

रामपुर (पाल्पा) । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । चार हजार १८२ जना परीक्षार्थीमध्ये ५९ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ ।

नियमिततर्फ ३० छात्रा र २० छात्र गरी ५०, प्राविधिकतर्फ १ छात्र, ग्रेड वृद्धितर्फ  २ छात्रा र ६ छात्र गरी ८ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । परीक्षामा जिल्लाको एकसय १८ सामुदायिक, १९ संस्थागत र १ खुला गरी  १ सय ३८ विद्यालयका परीक्षार्थीले २७ वटा केन्द्रबाट सहभागीता जनाएका छन् ।

परीक्षा सञ्चालनका लागि २७ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, दुईसय १० जना निरीक्षक, ४० जना परीक्षा सहायक, ८४ जना कार्यालय सहयोगी तथा ४ सय १० जना सुरक्षाकर्मी परिचालन गरिएका थिए । पहिलो दिनको परीक्षा शान्त वातावरणमा मर्यादित रुपमा सम्पन्न भएको एकाइ प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा कारागार र हिरासतबाटै एक–एक जना परीक्षामा सहभागी भएका छन् । त्यस्तै, एक जना दृष्टिविहीन परीक्षार्थीले पनि परीक्षा दिएको जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा धेरै परीक्षार्थी रामपुर ६ विजयपुरस्थित दरौटी मावि केन्द्रमा र सबैभन्दा कम बगनासकालीको चापपानीस्थित चन्द्र माविका परीक्षार्थी छन् ।  इमानसिं राना

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

६ दिन अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक