शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दादुरा संक्रमण बढ्दै गएपछि नेपालगञ्जमा दुई दिन विद्यालय बन्द

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दादुरा संक्रमण बढ्दै गएपछि नेपालगञ्जमा दुई दिन विद्यालय बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । नेपालगन्जमा दादुरा संक्रमण बढ्दै गएपछि संक्रमण रोक्न नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द भएका छन्।

उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू पुस २८ र २९ सम्म बन्द गर्ने निर्णय गरेको हो।

‘हाल नगर क्षेत्रमा देखा परेको दादुरा तथा रुबेला रोगका कारण महामारी फैलन सक्ने संभावना देखिएकाले यस उपमहानगरपालिका भित्र सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा पूर्व निर्धारित परीक्षाहरुलाई असर नगर्ने गरी २८ देखि २९ गतेसम्म सार्वजनिक बिदा गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।’ नेपालगञ्ज उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

पुसको दोस्रो हप्तादेखि नेपालगन्जमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। उपमहानगरपालिकाको वडा नं ५ मा पुस १३ गतेदेखि दादुराका पहिलो बिरामी देखिएका थिए। वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा फैलिसकेको छ भने संक्रमित बालबालिकाको संख्या १०० जनाभन्दा बढी पुगिसकेको छ।

हाल नेपालगन्ज उपमहानगरपालीका, प्रदेश सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र संघस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु केही दिनयता दादुरा फैलिएको स्थानीय तहमा पुगेर संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

६ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक