शनि, कार्तिक २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जाजरकोट भूकम्प पिडित बासिन्दालाई सामान हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जाजरकोट भूकम्प पिडित बासिन्दालाई सामान हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षतित पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई  डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।

प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले भूकम्पपीडितलाई जाडोबाट जोगिन न्यानो, डस्ना, ब्ल्याङ्केट, सिरानी लगायतका सामान हस्तान्तरण गरेको हो ।

उक्त नगरपालिकाका बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, जाजरकोट पत्रकार महासंघका पूर्व अध्यक्ष जनक केसी, स्थानिय जनप्रतिनिधिहरुले उक्त सामान हस्तान्तरण गर्नुभएको थियो ।

जाजरकोटका चार सयभन्दा बढी परिवारलाई उक्त सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

सन् २०१२ मा सामाजिक कामकै लागि स्थापना भएको संस्थाले २०७२ को भूकम्पदेखि, बाढीपहिरो, कोभिड लगायत विभिन्न दैवी प्रकोपका बेला नागरिकको बास, गास, कपास, स्वास्थ्य, शिक्षा लगगायतको समस्यामा साथ सहयोग गर्दै आएको छ ।

स्थानीय ८० वर्षीया जैसरा शाहले भन्नुभयो, ‘‘भूकम्प जाँदा जेठो छोराको घरमा थिए । दुई महिनासम्म भागेर घर बाहिरै पालमा बस्यौ । चिसो बढ्यो बाच्नका लागि फेरि त्यहि चर्केको घरभित्र बस्न थाल्यौ । यो संस्थाले मात्र प्रत्येक घरलाई पुग्नेगरी न्यानो ओढ्ने ओछ्याउँने दिएकोमा धन्यवाद दिन्छौं ।’’

भेरी नगरपालिका– २ स्थित पोख्रा र आसपासमा त्यस्तो समस्या कम भए पनि दलित, जनजातिलगायतको बाहुल्यता भएको  स्थानमा जिविको पार्जनमा समेत निकै समस्या रहेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

७ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक