बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिन्धुपाल्चोकको चौतारामा “श्वेत भैरब” स्थापना र अनावरण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सिन्धुपाल्चोकको चौतारामा “श्वेत भैरब” स्थापना र अनावरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चौतारा । सिन्धुपाल्चोक जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएको चोतारास्थित पु्रानो बजारको मूल चोकैमा एक अर्को महत्वपूर्ण सम्पदा थपिएको छ। जिल्लाको साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नम्बर ५ स्थित पुरानो बजारमा प्राचीन गणेशस्थान र भिमसेनस्थान रहेकै चोक परिसरमा एक अर्को श्वेत भैरबको ६ फिट अग्लो मूर्ति प्राणप्रतिष्ठासहित स्थापना गरिएको हो।

स्थानीय सम्पदा संरक्षण गुथिका अध्यक्ष समेत रहेका रबिन्द्र श्रेष्ठले आफ्नै घरको बाहिरी भित्तामा कलाकार मन लामाद्वारा निर्माण गराएर प्रतिस्थापन गरिएको मूर्तिको बिहीबार नगरपालिकाका उपप्रमुख सीता थापाले अनावरण गर्नुभएको हो। उक्त आकर्षक मूर्तिको अनावरणपछि जिल्लाको प्राचीन बजार साथै सांस्कृतिक गतिविधिमा केन्द्रीत हुने गरेको चोकको स्वरुपमै नयाँपन आएको छ। जसले गर्दा स्थानीयमा नयाँ उत्साहको थपिएको छ।
अनावरण समारोहमा स्थानीय तहका जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि साथै काठमाडौँ, भक्तपुर, काभ्रे, टोखा, नुवाकोट लगायतका साहित्यिक व्यक्तित्व तथा संस्कृतिकर्मीहरुको उपस्थिति रहेको थियो। जिल्लाका अन्य स्थानमा रहेका अन्य थुप्रै मूर्तिहरु निर्माण गरेर चर्चा कमाइसकेका लामालाई अनावरण समारोहमा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नाला, काभ्रेका लेखक तथा साहित्यकार रत्न प्रसाद अनामणि श्रेष्ठले श्वेत भैरबको स्थापनाको सांस्कृतिक महत्वबारे चर्चा गर्दै नेवाः समुदायले आफू जहाँ गएपनि देवीदेवताका मूर्तिहरु स्थापना गरेर जात्राहरु सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो।
त्यसैगरी पत्रकार कुमार रञ्जितले हाथुद्यः समेत भनिने हनुमानढोकास्थित विशाल मूर्तिको नमूना स्वरुपको मूर्ति राजधानीबाहिर यो नै सबैभन्दा ठूलो मूर्ति भएको भन्दै यसले चौताराको पर्यटन उद्योगको विकासमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो।

यो पनि पढ्नुहोस्

बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति

बाढीबाट भारतको केयी पन्योर जिल्लामा ठूलो क्षति

२४ मिनेट अगाडि
चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता

चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताको तयारी पूरा

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

रास्वपाकाे मतदान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक