काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार संसदको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन्।
बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे उनले जानकारी गराउनेछन्।
प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच भएका सम्झौताका विषयमा समितिलाई जानकारी गराउने तयारी छ।
गत पुस १९ गते नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आएका थिए।
भ्रमणको क्रममा काठमाडौंस्थित भारतीय दूतावासले एउटै परियोजनामा २०


