शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली जनताको हितविपरित सम्झौता गरेको छैन : प्रम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ : प्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपाली जनताको हितविपरित अन्य मुलुकसँग कुनै सम्झौता नगरेको जनाएका छन्। बुधबार कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बोल्दै प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता नेपाल र नेपालीको हितमा भएको दावी गरेका हुन्।

उनले भने,’ भारत भ्रमणमा होस् अन्य मुलुकमा नेपाल र नेपाली जनताको वृहत्त विकासको आकांक्षालाई सम्बोधन गर्नेबाहेक सरकार पूर्ण सतर्क थियो र छ पनि ।’

प्रधानमन्त्री दाहालले नेपाल-भारतबीच दिर्घकालीन विदयुत व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै भारतीसँग विद्युत व्यापारको ढोका खुलेको जनाए । ‘आगामी १० वर्षमा १० हजार मेघावाट विद्युत भारत लैजाने आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिलाई केही समयपछि भारत सरकारको मन्त्रिपरिषदबाट अनुमोदन गरियो। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका सरकारका प्रतिनिधिहरूले हस्ताक्षर गरेर अन्तिमरुप दिइयो। यसले नेपाल- भारतीबीच दीर्घकालमा विदयुत व्यापारको ढोका खोलेको छ।’

उनले दुई देशबीच दीर्घकालीन विदयुत व्यापार परियोजनामा हस्ताक्षर भएपछि अनेक टिकाटिप्पणी गरेको भन्दै यसमा ढुक्क हुन आग्रह गरे। ‘यहाँ कतिपयलाई लागेको छ कि भारतीयले बनाएका परियोजनाले मात्रै बिजुली लैजाने भनेको हो कि । यसमा कुनै सहमति र कुनै सम्झौता नेपालले गरेको छैन। होइन पनि। नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्र सबैलाई छ। भारतलाई पनि छ । अरुलाई पनि छ। ‘

यो पनि पढ्नुहोस्

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

१६ घण्टा अगाडि
देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक