शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रियसभा निर्वाचनमा ५२ जनाकाे उमेदवारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गराइएको हो ।

उन्नाइस पदका लागि ५२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

कोसी प्रदेशमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । यहाँ दुई सिटका लागि चुनाव हुने छ ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उमेदवारी दिएका छन् । गठबन्धनबाटै महिलामा नेकपा (माओवादी केन्द्र) की चम्पादेवी कार्कीले उमेदवारी दिएकी छन् ।

नेकपा (एमाले) को तर्फबाट अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उमेदवारी दिएकी छन् ।

त्यस्तै, यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले एकजना उमेदवार उठाएको छ । पुरुषतर्फ उद्धव पौडेल उमेदवार बनेका हुन् ।

मधेस प्रदेश

मधेस प्रदेशमा पाँचजनाको उमेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट अन्यमा आनन्द ढुंगानाले उमेदवारी दिएका छन् । त्यस्तै, महिलातर्फ जनता समाजवादी पार्टी ९जसपा० की पूजा चौधरीले उमेदवारी दर्ता गराएकी छन् ।

एमालेबाट महिलामा पर्साकी उसादेवी थरुनीले उमेदवारी दर्ता गराइन् । एमालेले अन्यबाट डा। अर्जुनकुमार सिंह राजपुतलाई उमेदवार बनाउने निर्णय गरेको थियो । तर, उनको नाम मतदाता नामावलीमा नभेटिएछि विजेता झालाई उमेदवार बनाएको छ । जनमत पार्टीले मधेसमा शंकर महासेठलाई उमेदवार बनाएको छ । सत्ता गठबन्धनमा आबद्ध दलले गठबन्धनमा सिट नपाएपछि छुट्टै उमेदवारी दिएको हो ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा १५ जनाको उमेदवारी दर्ता भएको छ । चार पदका लागि हुन लागेको चुनावमा १६ जनाको उमेदवारी परेको हो ।

सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका जीतजंग बस्नेतले उमेदवारी दिएका छन् । त्यस्तै, महिलामा कांग्रेसकै विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराइन् । अपांगतारअल्पसंख्यकतर्फ नेकपा ९माओवादी केन्द्र०का श्रीराम अधिकारीले उमेदवारी दिएका छन् ।

त्यसैगरी, गठबन्धनकै साझा उमेदवारको रूपमा दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजालले उमेदवारी दिएका छन् ।

यहाँ नेकपा (एमाले) ले महिलातर्फ रोचकुमारी चौलागाईं, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल र अपांगतारअल्पसंख्यकतर्फ विवके देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मालाई उमेदवार बनाएको छ ।

राप्रपाले पनि उमेदवारी दिएको छ । राप्रपाले वाग्मती प्रदेशको अपांगतर्फ भरतमणि भट्ट, महिलातर्फ बालकुमारी डल्लाकोटीलाई उमेदवार बनाएको छ । अन्यतर्फ हेमजंग गुरुङको उमेदवारी दर्ता भएको छ ।

वाग्मती प्रदेशमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ ।

जसअन्तर्गत अपांगतारअल्पसंख्यकतर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलिततर्फ संगीता नेपालीलाई उमेदवार बनाएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुबालको मनोनयन दर्ता भएको छ ।

गण्डकी प्रदेशमा आठजनाको उमेदवारी परेको छ । यस प्रदेशमा तीन पदमा हुने चुनावका लागि उमेदवारी परेको हो ।

जसअनुसार सत्ता गठबन्धनको तर्फबाट अन्यमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, अल्पसंख्यकरअपांगतामा पदमबहादुर परियारले उमेदवारी दिएका छन् । महिला समूहतर्फ माओवादी केन्द्रकी मनरूपा शर्माले उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

एमालेबाट महिलामा सम्झना देवकोटा अन्यतर्फ चक्रबहादुर पराजुली र अपांगतारअल्पसंख्यकतर्फ हेमचन्द्र शेरचनले उमेदवारी दर्ता गराएका छन् । त्यस्तै, राप्रपाले पनि यहाँ उमेदवारी दिएको छ । अन्यतर्फ रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस्

सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

१६ घण्टा अगाडि
देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

५ दिन अगाडि

लुम्बिनी प्रदेश लुम्बिनी प्रदेशमा सातजनाको उमेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी सापकोटाले उमेदवारी दिएकी छन् । गठबन्धनकै तर्फबाट अन्यमा माओवादीका झक्कु सुवेदीको उमेदवारी दर्ता भएको छ ।

एमालेबाट महिलातर्फ तुलसाकुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री उमेदवार बनेका छन् ।

राप्रपाले अन्यमा निरन्जन थापा र महिलामा विजया लक्ष्मी शाहीलाई उमेदवार बनाएको छ ।

यहाँ जनमत पार्टीले उमेदवार उठाएको छ । सत्ता गठबन्धनमा रहेको जनमतले बालगोबिन्द चौधरीलाई उमेदवार बनाएको छ । कर्णाली प्रदेश कर्णालीमा ६ जनाको उमेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट अन्यमा कांग्रेसका कृष्णबहादुर रोकायाको उमेदवारी परेको छ । महिलामा एकीकृत समाजवादीकी सावित्रा मल्ल दलिततर्फ माओवादीका विष्णु विश्वकर्माले उमेदवारी दिएका छन् ।

एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत बिकलाई उमेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा ६ जनाले उमेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट अन्यमा कांग्रेसका बलदेव बोहोरा, अपांगतारअल्पसंख्यकमा नारायणदत्त भट्टको उमेदवारी परेको छ । महिलातर्फ माओवादीकी रेणु चन्दको उमेदवारी परेको छ ।

त्यस्तै, एमालेबाट सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपांगतारअल्पसंख्यकतर्फ रामचन्द्र जोशी उमेदवार बनेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक