शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पृथ्वीनारायण शाहको जंगे शालिक अनावरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पृथ्वीनारायण शाहको जंगे शालिक अनावरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु  । स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्तीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुर चौकमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको जंगे शालिकको पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेका छन्।

शिवराज नगरपालिकाले स्थापना गरेको शालिकको उद्घाटनमा आएका पूर्वराजा ज्ञानेन्द्रले शालिक अनावरण पूर्व खरेन्द्रपुरमा रहेको बालहंस सांवेद गुरुकुलस्थित स्वर्गद्धारी मन्दिरको दर्शन गरेका थिए। सो अवसरमा गुरुकुलमा रहेका बटुकहरूले स्वस्ती वाचन गरेका थिए। मन्दिरको दर्शन गरिसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सडक किनारमा लामबद्ध रहेका आम सर्वसाधारणलाई भेटघाट गर्दै अघि बढेका थिए।

सो अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहका साथमा उनका नाति हृदेन्द्र शाहको समेत उपस्थिति थियो। शिवराज नगरपालिकाको पहिलो नगरसभाबाट राष्ट्रिय विभूतिको रूपमा रहेका पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताए। शालिक निर्माणका लागि २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको थियो।

हजारौंको संख्यामा रहेका आम सर्वसाधारणले राजालाई विहानैदेखि पर्खेर भेटघाट गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा सर्वसाधारणले राजसंस्था पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए। सो अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले भने आफ्नो कुनै अभिव्यक्ति दिएनन्।

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

६ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक