शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

लोक संस्कृति प्रतिष्ठानले गरे लगनशील प्रतिभा र दाता सम्मान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
लोक संस्कृति प्रतिष्ठानले गरे लगनशील प्रतिभा र दाता सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु  । नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठानको आयोजनामा २०८० को दिपावलिको अवसरमा खेलिएको मौलिक धौसी भैलो को बिधिवत बिसर्जन गरिएको छ।

संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कला संस्कृति प्रेमी बाणगङ्गा ४ निवासी समाजसेवी कृष्ण बहादुर कुंवर यो बर्सको सर्वश्रेष्ठ दान दाता को रुपले राखिएको थियो भने उहाँको कार्यब्यस्तता का कारण राजधानीमा रहनुभएकाले संस्कृति प्रेमि युवा नेता भौगोलिक क्षेत्रफल का हिसाब ले नेपाल कै सबैभन्दा ठुलो सितगङ्गा नगरपालिका वडा नम्बर १ का अध्यक्ष मान बहादुर सिंजापती हुनुहुन्थ्यो।कार्यक्रम मा यश बर्सको धौसी भैलोमा पुरै समय हरेक घर आगनमा उत्कृष्ट कला प्रदर्सन गर्ने प्रतिभावान,लगनशील र अनुसासित विभिन्न बिधाका कलाकारहरुलाइ सम्मान समेत गरिएको थियो।

सम्मान प्राप्त गर्ने कलाकारहरूमा बाल कलाकार क्रमशः शिद्दिका पौडेल ,राधालक्ष्मी शर्मा, तेजस्वी बेल्बासे लाई बाल प्रतिभा सम्मान,कलाकार मनिसा घिमिरे ,जमुना घिमिरे परम्परागत मारुनि नाच सम्मान,रमा सुवेदी बेल्बासे अनवरत सोरठी,झ्याउरे,दोहोरी गायन सम्मान,संकर भट्टराई सोरठी,झ्याउरे,भजन,दोहोरी ,भैलो उत्कृट मादल( बाध्यबाधन )सम्मान , कलाप्रेमी पोम नारायण क्षेत्री अनुसासन र लगनशीलता सम्मान,कृष्ण प्रसाद भट्टराई उत्कृष्ट बांसुरी बाद्यबाधन सम्मान,शंकर पौडेल देउसी भैलो ब्यबस्थापन सम्मान बिधामा सम्मान गरि कला प्रोत्साहन सम्मान गरिएको छ।त्यसै गरि यश बर्सको बिशिस्ट दाता सम्मान मा बाणगङ्गा ४ का समाजसेवी कृष्ण बहादुर कुंवर,उत्कृष्ट दाता मा बाणगङा ४ कै कृष्ण बहादुर सारु,कमल पराजुली ,सहयोगी दातामा बाणगङ्गा १ का राम प्रसाद घिमिरे , नारायण पौडेल ,सुमन क्षेत्री,दुर्गा बहादुर थापा,कुल बहादुर चुंदाली,जिवलाल गैरे, बिस्णु प्रसाद पाण्डे,शुभाकान्त पौडेल,झबिलाल रोकाहा,रमेश पौडेल,चुडामणी घिमिरे,टिकाराम भुसाल,माया पुन मगर, बाणगङा २ का बुद्दिकृष्ण पौडेल ,बिस्णु प्रसाद सापकोटा ,नारायण शर्मा न्यौपाने ,हिरा बहादुर रायमाझी ,बिस्णु रायमाझी र बाणगङ्गा ७ का दिपक पौडेल लगायत लाई टीका तथा सम्मान/कदर पत्रले सम्मान गरिएको छ।उक्त कार्यक्रममा संस्था,कलाकार र दाताहरु बिच पुनर्जागरण कार्यक्रम स्वरुप बनभोज समेत आयोजना गरि सम्पन्न गरिएको संस्थाका सचिब शंकर भट्टराई ले जनाउनुभएको छ।

परम्परागत मान्यता अनुसार सोरठी नाच सुरुवात गर्दा गित,बाध्यबाधन,नाच र पुजाआजा द्वारा देबि बांधेर सुरु गरिने नाचलाइ त्यसै गरि गित नाच र पुजाआजा मार्फत नै देबिलाइ सम्झेर बिधिवत रुपमा देबि फुकाउने परम्परा अनुसार यश बर्सको भैलो बिसर्जन गरिएको छ।

संस्थाले विभिन्न उत्सव तथा स्टेज सो हरुमा भजन,झ्याउरे,सोरठी लगायत का झांकी समेत प्रस्तुत गरि मौलिकता संरक्षणमा सम्मान र प्रोत्साहन प्राप्त गरिरहेको संस्था का सहसचिव लक्षमण घिमिरेले जनाउनु भएको छ।संस्थाको आयोजनामा भएको देउसी भैलो बाट संकलित रकमले अत्यन्तै मितब्ययी ढङ्गले संस्था का क्रियाकलाप संचालन गरि बचत रकम बाट कुनै मानबिय सेवा वा सामाजिक कार्य गर्ने लक्ष्य राखिएको संस्था का कोषाध्यक्ष चन्द्रकान्त घिमिरेले बताउनु भएको छ।

पश्चिमा संस्कारले आधुनिकता को नाममा गला, कला ,शृजनशिलता मा धावा बोलिरहेका अवस्थामा लामो समयको कल्पनाले नेपाल मा रहेका हरेक कला,भाषा,साहित्य ,भेषभुषा का मौलिकता का बिबिधता लाई संरक्षण गरि सबैलाई शृजनशिल बनाइ हाम्रा पहिचालाइ जिवित राख्न विभिन्न कार्यक्रम गरि अगाडि बढने लक्ष्यमा रहेकाले सबैबाट सल्लाह सुझाब सहित सदस्य बनी संस्थालाइ सहयोग पुर्याउन संस्थाका अध्यक्ष बुद्दिसागर बेल्बासेले सबैलाइ आग्रह गर्नुभएको छ।लामो समय देखि आफ्नो उदेस्यलाइ भरपुर सहयोग पुराइ लक्ष्यमा पुराउन सहयोग पुराउने संस्थाका सल्लाहकार संयोजक देबि बहादुर पोख्रेल ,दोलक बहादुर पछाइ,मानार्थ सदस्य खिमकला बेल्बासे,बेद बहादुर रास्कोटि कलाकार पुर्णचन्द्र परियार,थानेश्वर अधिकारी,कुल बहादुर रेश्मी,राज घिमिरे ,जितेन्द्र घिमिरे ,चन्द्रकान्त न्यौपाने,बिना सारु, नरमाया पचभैया,रितु पचभैया,बेलुका बुढाथोकी ,स्वस्तिका बेल्बासे,झबिलाल भट्टराई ,चोपलाल बेल्बासे,यमुना पौडेल ,शृजना पौडेल,लक्ष्मण घिमिरे संकर पौडेल ,शंकर भट्टराई ,लक्ष्मी न्यौपाने ,नवराज रेस्मी लगायत सबै बाल कलाकार एबम निरन्तर आर्थिक सहयोग पुराउनुहुने सबै दान दातालाइ अध्यक्ष बेल्बासेले हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ। कार्यक्रम संस्थाका आजिवन सदस्य शंकर पौडेलले संचालन गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

९ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक