मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोडभन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ।
छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन्।
दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ किलाे ४७ ग्राम केजी हेरोइन र १५.९६ करोड मूल्यको १ केजी ५९६ ग्राम कोकिन बरामद गरिएको हाे।