शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कृषि

कागती खेतीबाटै मनग्य आम्दानी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कागती खेतीबाटै मनग्य आम्दानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु  । कपिलवस्तुको बाणगंगा नगरपालिका –७ का कृषक जयलाल गिरी कागती खेतीबाट सन्तुष्ट रहेको र त्यसबाट मनग्य आम्दानी भइरहेको जनाउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका गिरीले दशकदेखि कागती खेतीसहित कृषिमा होमिनुभएको थियो । वडाको जनज्योति मावि मोतीपुरको नाममा रहेको ३ बिघा जग्गा लिजमा लिएर उहाँले कपिलवस्तु बाख्रापालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषि गर्नुभएको छ ।

फर्ममा हालसम्म १ करोडभन्दा बढी रकम लगानी गर्नुभएको छ । चार वटा सिंचाइँको बोरिङ र सुरक्षा तथा निगरानीका लागि सीसीटीभी समेत जडान गरिएको छ ।

कागती खेतीसँगै बाख्रापालन, भैंसीपालन, माछापालन गर्दै आउनुभएको छ । उहाँले १ सय ५० माउ बाख्रा र ५५ माउ भैँसी र ४ कट्ठा जग्गामा माछापालन गर्दै आउनुभएको छ । कृषक गिरीले लगाउनुभएको ११५ सुनकागती बोटले सबैभन्दा बढी आम्दानी दिएको बताउनुभयो । कागतीले मनग्य आम्दानी भएपछि दुईसय बिरुवा थप्ने योजना गर्नुभएको छ ।

उहाँको उत्पादन स्थानीय र सहकारीमार्फत बिक्री हुँदैआएको छ । युवा स्वरोजगार कोषबाट फर्म सञ्चालनका लागि दुई लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । कृषितर्फ लगानी गरेपछि रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको गिरीले बताउनुभयो ।

उहाँले मासिक डेढलाख रुपियाँ बचत गर्दै आउनुभएको छ । लिजमा लिएको जग्गा विद्युत् स्टेशनले अधिग्रहण गर्ने भएपछि निर्माण भएको संरचनामा क्षति हुने सम्भावना देखिएको गिरीले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक